काठमाण्डू, ९ साउन– प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार एक अभियुक्त लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको थाङपाल गाउँपालिका–२ का ४६ वर्षीय रत्नबहादुर श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागार्जुनको रानिवनबाट बिहीबार पक्राउ गरेको हो...
काठमाण्डू, ९ साउन– पूर्व राष्ट्रपति विद्या भण्डारीले आफुलाई पूर्व एमालेको उपाध्यक्ष कै हैसियतमा उभ्याएकी छन । एमालेले भण्डारीको पार्टी सदस्यता खारेज गरेको घोषणा गरेपछि प्रस्ट पार्न आज (शुक्रबार) काठमाण्डूमा पत्रकार सम्मेलन गरेकी भण्डारी २ पेज लामो लिखित भाषण गरेकी थिइन् । जननेता मदन भण्डारी...
काठमाण्डू, ९ साउन– एमालेको सक्रिय राजनीति गर्ने बाटो पार्टीले बन्द भएपछि पूर्व राष्ट्रपति विद्या भण्डारीले आज आफ्नो भावी रणनीति सार्वजनिक गर्न पत्रकार सम्मेलन गरेकी छन । काठमाण्डूको बबरमहलस्थित कार्की ब्याङ्केटमा भण्डारीले विशेष पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गरीरहेकी छन । दिउँसो ३ बजेका...
काठमाण्डू, ९ साउन– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पार्टी सदस्यताले लिएको ४५ वर्ष भइसकेको उल्लेख गर्दै सदस्यता नवीकरणबाट रोक लगाउन नमिल्ने तर्क गरेका छन । एमालेको केन्द्रीय कमिटीको बैठकले भण्डारीको सदस्यता नवीकरणमा रोक लगाउँदै सक्रिय राजनीतिमा आउन नमिल्ने निर्णय गरे पछि आज (शुक्रबार) पहिलो पटक...

काठमाण्डू, ९ साउन– कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई दलको नेताबाट हटाउन संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । लामालाई नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाउन सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । केहीबेरअघि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा...
काठमाण्डू, ९ साउन– पूर्व राष्ट्रपति विद्या भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको बताएकी छन । आज (शुक्रबार) काठमाण्डूमा पत्रकार सम्मेलन आयोजना गर्दै पूर्व राष्ट्रपति भण्डारीले आफू राष्ट्रकै सर्वोच्च पदमा पुगेकाले अब पदको कुनै आशक्ति नभएको बताएकी हुन । पूर्व राष्ट्रपति भण्डारीले भनिन्,...

काठमाण्डू, ९ साउन– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको पत्रकार सम्मेलन जारी छ । काठमाण्डूको बबरमहलस्थित कार्की बैंक्वेटमा केहीबेरदेखि पत्रकार सम्मेलन सुरु भएको हो । एमालेले पार्टी राजनीतिमा आउन रोक लगाएपछि भण्डारीले आयोजना गरेको यो पहिलो पत्रकार सम्मेलन हो । यो पत्रकार सम्मेलनमा भण्डारीले आगामी...
काठमाण्डू, ९ साउन– राप्रपाका सांसद धवल शमशेर जबराले गत १५ चैतमा काठमाण्डूको तिनकुनेमा भएको राजावादीको प्रदर्शनलाई गलत तरिकाले बुझिएको तर्क गरेका छन । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाका सांसद राणाले यस्तो बताएका हुन । उनले भने, ‘हामीले संविधानमा दिएको अधिकार हातहत्या...
काठमाण्डू, ९ साउन– बागमती प्रदेशमामा कांग्रेसको संसदीय दलको नेता परिवर्तन हुने भएको छ । संसदीय दलका नेता रहेका बहादुर सिंह लामालाई हटाउनका लागि दबाब दिने उद्देश्यले आज (शुक्रबार) मात्रै कांग्रेसका चारमन्त्री राजीनामा दिएका छन् । युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री...
काठमाण्डू, ९ साउन– बागमती प्रदेशका चार मन्त्रीहरूले राजीनामा बुझाएका छन । युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्रकृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् । राजीनामा दिएका चारै जना मन्त्रीले केही...