समाचार

सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयक कुनै हालतमा पारित हुन दिँदैनौंः गगन थापा

२०८२ साउन ८ गते २३:००

काठमाण्डू, ८ साउन– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल सम्बन्धी विधेयक, २०८१ आपत्तिजनक रहेको बताएका छन्। काठमाण्डूमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले संसदमा सामाजिक सञ्जाल सम्बन्धी विधेयक दर्ता गराएको तर यसलाई जस्ताको तस्तै पारित हुन...

राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् विधेयक फिर्ता

२०८२ साउन ८ गते २२:५५

  काठमाण्डू, ८ साउन– राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन–२०६६ लाई संशोधन गर्न बनेको विधेयक पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाएका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले विधेयक पुनर्विचारका लागि बिहीबार प्रतिनिधिसभामा फिर्ता पठाइएको पुष्टि गरे ।...

अत्यधिक मदिरा सेवन गरेर झापामा दुई जनाको मृत्यु

२०८२ साउन ८ गते १८:४८

काठमाण्डू, ८ साउन– झापामा अत्यधिक मदिरा सेवन गरेर दुई जनाको मृत्यु भएको छ । एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई विर्तामोडमा सुङ्गुरको खोरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ । विर्तामोड नगरपालिका–६ शुभबिहानी टोलस्थित सुङ्गुर फार्ममा ६५ वर्षीय...

मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानुनी संरचना आवश्यकः जनार्दन शर्मा

२०८२ साउन ८ गते १८:४१

काठमाण्डू, ८ साउन– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बढ्दो मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानुनी संरचना आवश्यक रहेको बताएका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद शर्माले यस्तो बताएका हुन । उनले प्रविधिको दुरुपयोग गर्दै मानव...

राजनीतिक स्थायित्व र विश्वासको वातावरण आवश्यक छः भण्डारी

२०८२ साउन ८ गते १८:३१

काठमाण्डू, ८ साउन– पूर्व राष्ट्रपति विद्या भण्डारीले देशभित्र लगानीको वातावरण बनाउन राजनीतिक स्थायित्व र विश्वासको वातावरण आवश्यक रहेको बताएकी छन । आज (बिहिबार) काठमाण्डूमा राइजिङ नेपाल समिटलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन । उनले मुलुकमा परिवर्तन आइसकेपछि अव आर्थिक समृद्धिमा ध्यान...

ओली मन्त्री फेर्ने प्रस्ताव देउवाले मानेनन् भने, ‘पछि मिलाउँछु’

२०८२ साउन ८ गते १८:२६

काठमाण्डू, ८ साउन– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघ सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरू तत्कालका लागि परिवर्तन नगर्ने भएका छन । सरकार गठनको एक वर्ष र कही मन्त्रीहरू ‘घुस डिल’ को काण्डमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग...

आयोडिनयुक्त नुन ऐन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

२०८२ साउन ८ गते १८:१८

काठमाण्डू, ८ साउन– सर्वोच्च अदालतले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्र वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वेच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत असार ३० गते अन्तरिम आदेश गर्दै आयोडिनयुक्त नुन ऐन २०५५ यही साउन...

कांग्रेस सांसद भण्डारीको प्रश्नः त्रिवि किन सधैं बन्द ?

२०८२ साउन ८ गते १८:१५

काठमाण्डू, ८ साउन– कांग्रेस सांसद चन्द्र भण्डारीले सरकारको उदासीनता र अकर्मण्यताका कारण त्रिभुवन विश्वविद्यालय पटकपटक बन्द हुने गरेको बताएका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद भण्डारीले यस्तो बताएका हुन । सांसद भण्डारीले विश्वविद्यालयको व्यवस्थापन र शैक्षिक सुधार गर्न सरकार...

सल्यानमा मिनी बस दुर्घटना हुँदा १५ जना घाइते

२०८२ साउन ८ गते १८:०९

काठमाण्डू, ८ साउन– सल्यानमा मिनी बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन । सल्यानको कुमाख गाउँपालिका–२ मा भे १ ख ३९९४ नम्बरको मिनी बस दुर्घटना हुँदा त्यसमा सवार १५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । १५ जना मध्ये २ जनाको अवस्था...

देउवाले बोलाए पदाधिकारी र पूर्व पदाधिकारीको बैठक

२०८२ साउन ८ गते १८:०४

काठमाण्डू, ८ साउन– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बलाएका छन । सभापति देउवा निवास बुढानीलकण्ठमा शुक्रबार विहान ९ बजे बस्ने गरी बैठक बोलाइएको देउवा निकट स्रोतले जानकारी दिएको छ । यस्तै बैठकमा समसायिक विषयमा छलफल हुनेछ कांग्रेस...

समृद्धि मुठ्ठीभर मानिसहरूका लागि मात्रै होइनः पूर्वराष्ट्रपति भण्डारी

२०८२ साउन ८ गते १७:५९

काठमाण्डू, ८ साउन– पूर्व राष्ट्रपति विद्या भण्डारीले समृद्धि मुठ्ठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्ने बताएकी छन । आज (बिहिबार) काठमाण्डूमा आयोजित ‘राइजिङ नेपाल समिट २०२५’ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन । उनले राजनीतिक स्थायित्वले नै...

प्रचण्ड र बाबुराम कांग्रेसकै एजेण्डामा हिंडिरहेका छन्ः सीपी गजुरेल

२०८२ साउन ८ गते १६:०८

काठमाण्डू, ८ साउन– मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सीपी गजुरेलले अहिले पनि जनगणतन्त्र नआएको आरोप लगाएका छन । आज (बिहिबार) ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन । उनले अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्र मात्रै भएको पनि बताए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us