काठमाण्डू, ८ साउन– कांग्रेस सांसद हृदयराम थानीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक अगाडि बढाउन सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका छन छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद थानीले यस्तो बताएका हुन । उनले भने, ‘सभामुख महोदाय, विगत ६...
काठमाण्डू, ८ साउन– भक्तपुरको थिमी नगरपालिका–८ बोडेस्थित सिन्टीटारमा मृत भेटिएका दिदी बहिनी भारतबाट ३ साताअघि भागेर भक्तपुर आएको पाइएको छ । उनीहरू बिहीबार बिहान पौने ७ बजेतिर मृत अवस्थामा फेला परेका थिए । छिमेकी देश भारतको महाराष्ट्रस्थित मुम्बईको मिरा भाइन्दरबाट १७ वर्षीया मेनुका कँडेल...
काठमाण्डू, ८ साउन– कम्पनी रजिस्टारको कार्यालयको निमित्त रजिस्टारमा देवीप्रसाद सुवेदीलाई तोकिएको छ । कार्यालयको अनलाइन सिस्टममा चलखेल गरी खुलेआम रूपमा घुस लिएको आरोपपछि कम्पनी रजिस्टार ईश्वरकुमार गिरीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा तानेर सुवेदीलाई निमित्त रजिस्टार तोकिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । बुधबार...
काठमाण्डू, ८ साउन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले देशको अवस्था राम्रो नरहेको बताएका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद बरालीले यस्तो बताएका हुन । उनले भने, ‘‘मगर भाषामा एउटा भनाइ छ– इलाङ भरस्टा, आलाङ भ्ररस्टा...
काठमाण्डू, ८ साउन– अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा आज सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय इन्द्रबहादुर राईको ५० वर्षीया श्रीमती सङ्गीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन । तराईमा अत्यधिक गर्मीका कारण पछिल्लो समय...
काठमाण्डू, ८ साउन– झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । झापाको गौरादह नगरपालिका–७ गक्षामारी बस्ने ७७ वर्षीया तेजकुमारी उप्रेतीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । उनको बुधबार बेलुकी मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घर नजिकै...
काठमाण्डू, ८ साउन– आज ( बिहिबार ) बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले बैठक बहिस्कार गरेका छन् । यो सँगै रास्वपा र राप्रपाले संसद बैठकमा अबरोध गरेको ५९ औँ दिन पुगेको छ ।...
काठमाण्डू, ८ साउन– पूर्व संस्कृती पर्यटनमन्त्री समेत रहेका एमाले सचिव योगेश भट्टराईले कुनै नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु नहुने बताएका छन् । बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै एमालृे सांसद भट्टराईले यस्तो बताएका हुन । उनले नेपालमा ५५ वटा...
काठमाण्डू, ८ साउन– सत्ता घटक दल एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमन रोक्ने निर्णय गरेपछि उनको पक्षमा खुलेका सबै नेताहरू गुमगामा भएका छन । प्रारम्भिक चरणमा विद्यालाई राजनीतिमा आउन उकासने नेताहरु वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे...
काठमाण्डू, ८ साउन– धनुषामा बुधबारदेखि बेपत्ता भएका बालक पोखरीमा मृत अवस्थामा भेटिएका छन । मृत फेला पर्नेमा धनुषाको सबैला नगरपालिका–१० खरियानी बस्ने खुसिया कापरका ७ वर्षीय छोरा सचिन कापर रहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ । बिहीबार बिहान १० बजेतिर बालक घर नजिकैको...
काठमाण्डू, ८ साउन– धनुषामा विद्युतीय मोटर चलाएर खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको हंसपुर नगरपालिका–३ मलहनिया बस्ने ६० वर्षीय असर्फी महरा रहेको धनुषा प्रहरीले जानकारी दिएको छ । बुधबार दिउँसो पौने ४ बजेतिर आफ्नै...
काठमाण्डू, ८ साउन– सम्पत्ति शुद्धीकरण र अनलाइन ठगीका गतिविधिमा जोडिएको भन्दै सरकारले बन्द गराएको सामाजिक सञ्जाल टेलिग्राममा निरन्तर अपडेट गरिरहने काठमाण्डूस्थित रुसी दूतावासले जनाएको छ । नेपाल सरकारले टेलिग्राम एप बन्द गराए पनि दूतावासको आधिकारिक टेलिग्राम च्यानल निरन्तर चलिरहने जानकारी गराएको छ । ‘तर,...