समाचार

ओलीले विद्या भण्डारीलाई रोक्ने निर्णय सुनाएपछि हामीलाई बोल्नै दिइएनः ईश्वर पोखरेल

२०८२ साउन ७ गते २१:२९

काठमाण्डू, ७ साउन– एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी राजनीतिमा फर्कन रोक्ने केन्द्रीय समिति निर्णयमा आफ्नो असहमति रहेको बताएका छन् । पोखरेलले भण्डारी राजनीतिमा फर्कने विषयको ‘च्याप्टर क्लोज’ नभएको उल्लेख गरे । मंगलबार मध्यरातमा सकिएको एमाले केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका...

विद्या भण्डारी लक्षित ओलीको टिप्पणीः विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने प्रवृत्ति

२०८२ साउन ७ गते २०:५७

काठमाण्डू, ७ साउन– प्रधानमन्त्री केपी ओलीले सच्चा कम्युनिष्टले विरोधीसँग घाँटी जोडेर आफ्नो दुनो सोझ्याउने काम नगर्ने बताएका छन् । नपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवसका अवसरमा एमाले मुख्यालय च्यासलमा बुधबार आयोजित कार्यक्रममा ओलीले विरोधीसँग घाँटी जोड्ने काम सच्चा कम्युनिष्टले नगर्ने बताए...

जनार्दन शर्मालाई प्रचण्डको जवाफ– पार्टीभित्र सिँगौरी खेल्न दिएको छु, के हो जनवाद ?

२०८२ साउन ७ गते १७:५६

काठमाण्डू, ७ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्मालाई जवाफ फर्काएका छन् । आज (बुधबार) नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा काठमाण्डूको राष्ट्रिय सभा गृहमा आयोजित भएको कार्यक्रममा प्रचण्डले शर्माको नमै नलिई पार्टीभित्र...

रुकुम पूर्वमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु

२०८२ साउन ७ गते १७:५३

काठमाण्डू, ७ साउन– रुकुम पूर्वमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भूमे गाउँपालिका–५ सेराबाङका तीन वर्षीय योजन विक र छ वर्षीया भाग्यरेखा विक रहेको प्रहरीले जानकारी दिएको छ । योजनको मङ्गलबार दिउँसो र भाग्यरेखाको मङ्गलबार राति...

अहिले पनि कम्युनिष्ट एकताको झण्डा बोकिरहेकै छुः प्रचण्ड

२०८२ साउन ७ गते १७:३८

काठमाण्डू, ७ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु अहिले पनि कम्युनिष्टहरूको एकताका लागि झण्डा बोकेर हिँडिरहेको बताएका छन । आज (बुधबार) पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाण्डूस्थित राष्ट्रिय सभागृहमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्र्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका...

देशमा कम्युनिष्ट प्रधानमन्त्री छन् तर, काम भएनः माधव नेपाल

२०८२ साउन ७ गते १७:२९

काठमाण्डू, ७ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले परिणाम आउने गरी काम गर्न नसकेको बताएका छन । आज (बुधबार) काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले अहिले देशमा कम्युनिष्ट प्रधानमन्त्री नै रहनुभएको तर...

प्रचण्ड, माधव र विप्लवतिर हेर्दै उपेन्द्रले भनेः नेपालमा अब कम्युनिष्ट आन्दोलन सकिनेतिर छ

२०८२ साउन ७ गते १६:५७

काठमाण्डू, ७ साउन– जनाता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले नेपालमा कम्युनिष्ट आन्दोलन अन्त्यको दिशातर्फ उन्मुख रहेको दाबी गरेका छन । आज (बुधबार) काठमाण्डूमा आयोजित नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृतिसभामा सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो दाबी गरेका हुन ।...

छुरा हानेर बुबाको हत्या आरोपमा छोरा पक्राउ

२०८२ साउन ७ गते १६:४९

काठमाण्डू, ७ साउन– सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा ६० वर्षीय एक वृद्धको हत्या भएको छ । बुधबार बिहान स्थानीय ६० वर्षीय सचिव अन्सारीको हत्या भएको प्रहरीले जानकारी दिएको छ । उनको हत्या आरोपमा प्रहरीले छोरा मोहम्मद रियाज अन्सारीलाई पक्राउ गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानको...

रास्वपाको इटहरी नगर अधिवेशन रोक्न उच्च अदालतको आदेश

२०८२ साउन ७ गते १६:३२

काठमाण्डू, ७ साउन– उच्च अदालत विराटनगरले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को इटहरी नगर अधिवेशन रोक्न आदेश जारी गरेको छ । न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको इजलासले साउन १२ गते दुवै पक्ष अदालतमा उपस्थित हुन आदेश दिएको हो । १० साउनका लागि तय...

पुष्पलाललाई तत्कालीन तानाशाही सत्ताले मुलुकमा प्राण त्याग्ने अवसर समेत दिएनः प्रधानमन्त्री

२०८२ साउन ७ गते १६:२२

काठमाण्डू, ७ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलाललाई तत्कालीन तानाशाही सत्ताले मुलुकमा प्राण त्याग्ने अवसर समेत नदिएको स्मरण गरेका छन । आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले अध्यक्ष समेत रहेका ओलीले यस्तो यस्तो बताएका हुन । ओलीले नेपाल कम्युनिस्ट पार्टीका...

हामीले प्रतिस्पर्धालाई रोकेका छैनौंः एमाले

२०८२ साउन ७ गते १६:१४

काठमाण्डू, ७ साउन– सत्ता घटक दल नेकपा एमालेले आगामी महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाका लागि कसैलाई पनि नरोकेको बताएको छ । आज (बुधबार) एमालेको मुख्यानलय च्यासलमा सोमबार र मंगलबार बसेको केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा महासचिव शंकर पोरखेलले यस्तो बताएका हुन्...

पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा फर्किने कुरा संविधानले कल्पना गरेको छैनः एमाले

२०८२ साउन ७ गते १५:४०

काठमाण्डू, ७ साउन– सत्ता घटक दल नेकपा एमालेले मुलुकको राष्ट्राध्यक्ष भइसकेको व्यक्ति अवकाश प्राप्त गरिसकेपछि राजनीतिमा फर्किने विषय संविधानले परिकल्पना नगरेको दाबी गरेको छ । सोमबार र मंगलबार बसेको एमालेको ९ औँ केन्द्रीय कमिटीको बैठकको निर्णय सार्वजनिक गर्न आज बुधबार एमालेको मुख्यालय च्यासलमा गरिएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us