समाचार

भण्डारी राजनीतिमा आउन आवश्यक नठानेकाले हामीले उहाँलाई रोक्यौँः महासचिव पोखरेल

२०८२ साउन ७ गते १५:२०

काठमाण्डू, ७ साउन– एमाले महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय स्वतस् निष्क्रिय भएको बताएका छन । आज (बुधबार) एमालेको मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् । विधान अनुसार केन्द्रीय कमिटी बैठकले नै सदस्यता नवीकरणबारे निर्णय...

विद्या भण्डारीको सदस्यता नवीकरण स्वतः निष्क्रिय भयोः शंकर पोखरेल

२०८२ साउन ७ गते १५:१७

काठमाण्डू, ७ साउन– एमाले महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय स्वतस् निष्क्रिय भएको बताएका छन । आज (बुधबार) एमालेको मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् । विधान अनुसार केन्द्रीय कमिटी बैठकले नै सदस्यता नवीकरणबारे निर्णय...

भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीति लिएर अगाडि बढेका छौँः प्रधानमन्त्री ओली

२०८२ साउन ७ गते १५:०९

काठमाण्डू, ७ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफु भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने संकल्पप्रति दृढ’ रहेको बताएका छन् । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसद महेन्द्र बहादुर शाहीको प्रश्नको जवाप दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका...

म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने संकल्पप्रति दृढ छुः प्रधानमन्त्री ओली

२०८२ साउन ७ गते १५:०७

काठमाण्डू, ७ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफु भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने संकल्पप्रति दृढ’ रहेको बताएका छन् । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसद महेन्द्र बहादुर शाहीको प्रश्नको जवाप दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका...

रौतहटमा मोटर चलाएर धान रोप्न खोज्दा करेन्ट लागेर दुई किसानको मृत्यु

२०८२ साउन ७ गते १५:०२

काठमाण्डू, ७ साउन– रौतहटको छुट्टाछुट्टै स्थानमा मोटर चलाएर धान रोप्न खोज्दा करेन्ट लागेर दुई किसानको मृत्यु भएको छ । धान खेतमा सिँचाइका लागि विद्युतीय मोटर जोडने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रौतहटको कटहरीया नगरपालिका–२ जमुनियाका ४२ वर्षीय मोक्तार...

च्यासल प्रकरणबाट अचम्मित छैनः उषा किरण भण्डारी

२०८२ साउन ७ गते १४:५४

काठमाण्डू, ७ साउन– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन नदिने एमालेको निर्णयप्रति आफू अचम्मित नरहेको भण्डारीकी छोरी उषा किरण भण्डारीले बताएकी छन । आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले निर्णय प्रक्रियाप्रति जानकार रहेकाले अचम्मित नरहेको तर्क गरेकी हुन । ‘निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम...

५८ औँ दिन पनि संसदमा रास्वपा र राप्रपाको अवरोध कायमै

२०८२ साउन ७ गते १३:५२

काठमाण्डू, ७ साउन– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रतिपक्षी दल हरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो अवरोध कायमै राखेका छन । यो सँगै रास्वपा र राप्रपाले संसदमा विरोध जनाउँन थालेको ५८ औँ दिन पुगेको छ । बुधबारको...

छोरी भेट्न गएका बाबु मृत भेटिए

२०८२ साउन ७ गते १३:४३

काठमाण्डू, ७ साउन– चितवनमा एक पुरुष मृत अवस्थामा फेला परेका छन । चितवनको कालिका नगरपालिका–९ शक्तिखोर जङ्गलमा राप्ती नगरपालिका–११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मङ्गलबार साँझ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ । गत असार २८ गते घरबाट कालिका...

सभामुखको मनमौजीः क्यालेन्डरविनै प्रतिनिधिसभाको बैठक आह्वान, प्रधानमन्त्रीको विशेष सम्बोधन

२०८२ साउन ७ गते १३:३८

काठमाण्डू, ७ साउन– आज (बुधबार) प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक दिउँसो १ः०० बाट सुरु हुने भएको छ । पछिल्लो समय संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा पछिल्लो समय बिनाक्यालेन्डर बैठक सञ्चालनमा आएका छन् । संसद् सचिवालयले आजको सम्भावित कार्यसूची सार्वजनिक...

अख्तियार पुगिन् पूर्वमन्त्री रञ्जिता श्रेष्ठ

२०८२ साउन ७ गते १३:१७

काठमाण्डू, ७ साउन– पूर्व मन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिन सुरु गरेको छ । अख्तियारले उनलाई बयानका लागि बोलाएको थियो । विहान १० बजेदेखि उनीसँग सोधपुछ शुरु भएको अख्तियार स्रोतले जानकारी दिएको छ । निवर्तमान सामान्य...

संसद्को कार्यसूचीमा फेरि चढ्यो भूमि विधेयक

२०८२ साउन ७ गते १३:१२

काठमाण्डू, ७ साउन– भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ०८२ फेरि संसद्को सम्भावित कार्यसूचीमा चढेको छ । बिहीबार प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको पाक्षिक क्यालेन्डरअनुसार आगामी शुक्रबार भूमिसम्बन्धी विधेयक अगाडि बढ्ने भएको छ । शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल...

हनी ट्रयापमा पारेर १४ लाख रुपैयाँ भन्दा बढी असुलेको आरोपमा एक महिला पक्राउ

२०८२ साउन ७ गते १३:०८

काठमाण्डू, ७ साउन– प्रहरीले हनी ट्रयापमा पारेर १४ लाख रुपैयाँ भन्दा बढी असुलेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका–८ घर भइ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ बस्दै आएकी २१ वर्षीया शिन्दु चन्द रहेको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जानकारी दिएको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us