समाचार

अबदेखि पीसीएल नर्सिङको प्रवेश परीक्षा नहुने

२०८२ साउन ७ गते १२:५२

काठमाण्डू, ७ साउन– यस बर्ष देखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालन हुने तीन वर्षे पीसीएल नर्सिङ (स्टाफ नर्स)ं कार्यक्रममा प्रवेश परीक्षा नहुने भएको छ । परिषद्ले एसईईको ग्रेडिङ प्रणालीलाई वैज्ञानिक र पारदर्शी मानेर जीपीएकै आधारमा विद्यार्थी छनोट गर्ने निर्णय गरेको...

राप्रपासँग निर्वाचन आयोगले जवाफ माग्यो

२०८२ साउन ७ गते १२:४२

काठमाण्डू, ७ साउन– निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका नेताहरूको विषयमा स्पष्ट पार्न पत्र लेखेको छ । लिङ्देनले अनुशासन समितिका संयोजकको ठाउँमा रोशन कार्कीलाई नियुक्त गरेका थिए । साथै, सुवेदीलाई पद यथावत् राख्नुपर्ने माग राखेर विज्ञप्ति निकाल्ने उपाध्यक्ष मुकुन्दश्याम...

मध्यरातमा ओलीले निर्णय सुनाएः विद्या भण्डारीलाई एमालेमा फर्कन दिइँदैन

२०८२ साउन ७ गते ७:०२

काठमाण्डू, ७ साउन– एमालेले पार्टी सदस्यता नवीकरण गरिसकेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन रोक्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा मध्यराति सकिएको बैठकमा निर्णय सुनाउँदै ओलीले संविधान र गणतन्त्रमाथि प्रश्न उठ्ने गरी पूर्वराष्ट्रपति राजनीतिमा फर्कन नमिल्ने बताए । एमालेले भण्डारीलाई अभिभावकका...

लायन्स क्लब अफ काठमाण्डू अनन्तेश्वरको ढाका कपडा बुनाई तालिम सम्पन्न

२०८२ साउन ६ गते २०:०८

 ललितपुर, ६ साउन– लायन्स क्लब अफ काठमाण्डू अनन्तेश्वरद्वारा आयोजित ढाकाको कपडा बुन्ने एकहप्ते सिपमुलुक तालिम सम्पन्न गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ आई नेपालका युथ एण्ड वूमन इम्पावरमेन्ट चिफ अनुज कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा र लायन्स क्लब टेम्पल गणेशका पूर्व अध्यक्ष एवं जोन...

एमाले बैठकमा ट्रम्प, सी जिन पिङ र मोदीको उमेरको चर्चा

२०८२ साउन ६ गते १९:४९

काठमाण्डू, ६ साउन– हिजो (सोमबार) देखि ललितपुरको च्यासलस्थित एमालेको मुख्यालयमा जारी केन्द्रीय कमिटीको ९ औँ बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी जिन पिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उमेरको बारेमा चर्चा भएको छ । आज (मंगलबार)को बैठकमा एमाले केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले...

एमाले केन्द्रीय कमिटीको बैठकः पार्टीबाट राष्ट्रपति उपराष्ट्रपति भइसकेपछि पार्टी सदस्य बन्न नपाउने प्रस्ताव

२०८२ साउन ६ गते १९:४१

काठमाण्डू, ६ साउन– सत्ता घटक दल एमालले पार्टीबाट राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचितलाई पार्टी सदस्यता र जिम्मेवारीबाट सधैंका लागि निवृत्त हुने गरी वैधानिक प्रबन्ध गर्नुपर्ने प्रस्ताव गरेको छ । हिजो (सोमबार) देखि एमालेका मुख्यालय च्यासलमा जारी केन्द्रीय समिटीको बैठकमा एमाले केन्द्रीय सदस्य निर्मलकुमार भट्टराईले यस्तो...

सत्तामै भएकै आधारमा अतिरिक्त सुविधा पाउनुहुँदैनः महामन्त्री थापा

२०८२ साउन ६ गते १९:३६

काठमाण्डू, ६ साउन– कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस सत्तामा भएकै आधारमा अतिरिक्त सुविधा पाउन नहुने बताएका छन् । बलियो, शक्तिशाली वा सत्तामा बसेको भएपनि गलत गरेको भए गलतै हुने तर्क गरेका छन । आज (मंगलबार) बीपी स्मृति दिवसका अवसरमा चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै...

बूढानीलकण्ठबाट नेताहरुलाई देउवाको सन्देशः सभापतिबारे कसैलाई ग्रिन सिग्नल दिएको छैन

२०८२ साउन ६ गते १८:५७

काठमाण्डू ६ साउन– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ औं महाधिवेशनका सभापतिको उम्मेदवारका लागि कसैलाई पनि समर्थन गर्ने वचन नदिएको खुलासा गरेका छन । आज (मंगलबार) सभापतिलाई भेट्न बूढानीलकण्ठ गएका पाँच पूर्वपदाधिकारीलाई देउवाले आफूले कसैलाई पनि ‘ग्रिन सिग्नल’ नदिएको बताएको भेटमा...

म माझकिरातकी छोरी हुँ, खुट्टा कमाउँदिनँ, सक्रिय राजनीतिमा अघि बढेँः विद्या भण्डारी

२०८२ साउन ६ गते १८:१३

काठमाण्डू ६ साउन– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा अघि बढिसकेको र माझकिरातकी छोरी भएकोले खुट्टा नकमाउने तर्क गरेकी छन । पूर्वराष्ट्रपतिलाई पार्टी राजनीतिमा ल्याउन हुन्छ कि हुँदैन भनेर एमालेको केन्द्रीय कमिटीमा घनघोर छलफल भइरहेका बेला मंगलबार दिउँसो पत्रकारहरूलाई भंगालस्थित निवासमा बोलाएर पूर्वराष्ट्रपति...

देउवाले पाँच पूर्वपदाधिकारीसँग भनेः सभापतिबारे कसैलाई ग्रिन सिग्नल दिएको छैन

२०८२ साउन ६ गते १७:५४

काठमाण्डू ६ साउन– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ औं महाधिवेशनका सभापतिको उम्मेदवारका लागि कसैलाई पनि समर्थन गर्ने वचन नदिएको खुलासा गरेका छन । आज (मंगलबार) सभापतिलाई भेट्न बूढानीलकण्ठ गएका पाँच पूर्वपदाधिकारीलाई देउवाले आफूले कसैलाई पनि ‘ग्रिन सिग्नल’ नदिएको बताएको भेटमा...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

२०८२ साउन ६ गते १७:१८

काठमाण्डू ६ साउन– ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने छन् । यस सम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा। शरद हरी गजुर्यालले हस्ताक्षर गरेका हुन ।...

राजनीति भ्रष्टीकरण र लथालिङ्ग हुनुमा मुख्य दोषी माओवादीः विप्लव

२०८२ साउन ६ गते १७:०४

काठमाण्डू ६ साउन– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी माओवादीनै रहेको तर्क गरेका छन । आज (मंगलबार) नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा मंगलबार काठमाण्डूमा आयोजित कार्यक्रममा महासचिव विप्लवले यस्तो बताएका हुन ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us