समाचार

फौजदारी अभियोग नलागेका सदस्यको सदस्यता खोस्न नपाइने व्यवस्था विधानमै हुनुपर्छः उषाकिरण तिम्सेना

२०८२ साउन ६ गते १६:५३

काठमाण्डू ६ साउन– एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टी विधानमा संगठित सदस्यता खोस्नेबारे नयाँ व्यवस्था हुनुपर्ने तर्क गरेकी छन । एमाले मुख्यालय च्यासलमा सोमबारदेखि जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आज (मंगलबार) बोल्ने क्रममा केन्द्रीय सदस्य तिम्सिनाले यस्तो बताएकी हुन । उनले कुनै पनि फौजदारी...

मेरो पक्षमा बोल्नेलाई आतंकित पार्ने काम बन्द गरिनुपर्छः पूर्वराष्ट्रपति भण्डारी

२०८२ साउन ६ गते १६:४७

काठमाण्डू ६ साउन– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अब आफू पछि हट्ने अवस्था नरहेको बताएकी छन । आज (मंगलबार) राजनीतिक रिपोर्टरहरुसँग भंगालमा पूर्वराष्ट्रपति भण्डारीले खुट्टा कमाउने स्थितिमा नरहेको तर्क गरेकी हुन । ‘म अघि बढिसके, खुट्टा कमाउदिनँ’, उनले भनिन् । उनले आफू सक्रिय राजनीतिमा आउने कुरामा...

एमालेको राजानीतिमा म अघि बढिसके, खुट्टा कमाउदिनँः पूर्व राष्ट्रपति भण्डारी

२०८२ साउन ६ गते १६:४६

काठमाण्डू ६ साउन– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अब आफू पछि हट्ने अवस्था नरहेको बताएकी छन । आज (मंगलबार) राजनीतिक रिपोर्टरहरुसँग भंगालमा पूर्वराष्ट्रपति भण्डारीले खुट्टा कमाउने स्थितिमा नरहेको तर्क गरेकी हुन । ‘म अघि बढिसके, खुट्टा कमाउदिनँ’, उनले भनिन् । उनले आफू सक्रिय राजनीतिमा आउने कुरामा...

विद्या भण्डारीबारे आज महत्त्वपूर्ण निर्णय हुने सम्भावना छः राजेन्द्र गौतम

२०८२ साउन ६ गते १६:४१

काठमाण्डू ६ साउन– एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा केन्द्रीय कमिटी बैठकले महत्त्वपूर्ण निर्णय लिने सम्भावना रहेको जानकारी दिएका छन । हिजोबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियताबारे छलफल चलिरहेको जानकारी गराउँदै प्रचार विभाग प्रमुख गौतमले बैठकमा...

च्यासलतिर मरणोपरान्त अध्यक्ष भइराख्नुस् भनेर आरती उतारिँदैछः घनश्याम भुसाल

२०८२ साउन ६ गते १५:५४

काठमाण्डू ६ साउन– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमालेमा भइरहेको नेतृत्व हस्तान्त्ररणको बहसप्रति कटाक्ष गरेका छन । एकीकृत समाजवादीका महासचिव भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष नेतृत्व छाड्दिन भन्दा पनि दोस्रो तहका नेताहरुले प्रतिवाद गर्न नसकेकोप्रति कटाक्ष गरेका हुन्...

राजनीतिक नेतृत्व सत्ताको कुर्सी प्राप्तिमा लाग्दा जनतामा निराशा बढ्योः उपमहासचिव शर्मा

२०८२ साउन ६ गते १५:४७

काठमाण्डू ६ साउन– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव राजनीतिक नेतृत्व नयाँ संविधान कार्यान्वयनमा भन्दा सत्ताको कुर्सी प्राप्तितिर लागेकाले जनतामा निराशा बढेको दाबी गरेका छन । आज (मंगलबार) नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा काठमाण्डूमा आयोजित एक कार्यक्रममा...

एमालेलाई माओवादीको प्रश्नः कुलिङ पिरियडबारे धारणा के हो ?

२०८२ साउन ६ गते १५:३७

काठमाण्डू ६ साउन– सत्ता घटक दल एमालेलाई प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले कुलिङ पिरियडमा कुलिङ अफ रिपरियडबारे पार्टीको धारणा के हो स्पष्ट गर्न आग्रह गरेको छ । आज (मंगलबार) बसेको राष्ट्रिय सभामा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै सांसद रेणु चन्दले एमालेलाई यस्तो आग्रह...

कुलिङ पिरियड लागू हुनैपर्छः कांग्रेस

२०८२ साउन ६ गते १४:२०

काठमाण्डू ६ साउन– पूर्व मन्त्री एवं कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियडबारे संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा कांग्रेसले कम्परमाइज गर्न नसक्ने तर्क गरेका छन । आज (मंगलबार) बीपी स्मृति दिवसको अवसरमा काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस प्रवक्ता महतले यस्तो तर्क गरेका...

मिर्गौलाका बिरामीलाई साढे ८ लाखसम्मको सहुलियत

२०८२ साउन ६ गते १४:१३

काठमाण्डू ६ साउन– सरकारले अबदेखि मिर्गौलाका बिरामीलाई ८ लाख ५० हजारसम्म सरकारले स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने भएको छ । यसअघि विपन्न कार्यक्रम मार्फत सरकारले एक लाखको सुविधा दिँदै आएको थियो । कडा रोगका लागेका नागरिकलाई स्वास्थ्य उपचार गर्न आर्थिक सकस परेपछि सरकारले स्वास्थ्य...

८ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६४ बर्षीय वृद्ध पक्राउ

२०८२ साउन ६ गते १३:२८

काठमाण्डू ६ साउन– प्रहरीले पर्वतमा ८ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६४ बर्षीय वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहादी गाउँपालिकाका ६४ वर्षीय भुवानन्द तिवारी रहेको जिल्ला प्रहरी कार्यलय पर्वतले जानकारी दिएको छ । भुवानन्दले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरी आएपछि प्रहरी...

दक्षिणकालीमा आफ्नै डेरामा मृत भेटिए एक युवक

२०८२ साउन ६ गते १३:२३

काठमाण्डू ६ साउन– काठमाण्डूको दक्षिणकाली नगरपालिका–७ निमिटोलमा एक युवक मृत अवस्थामा फेला परेका छन । दक्षिणकाली नगरपालिका–७ मिनिटोल डेरा गरी बस्ने ३१ वर्षीय शेरबहादुर तामाङ मृत अवसथामा फेला परेका प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनी आफ्नै डेरामा मृत अवस्थामा फेला परेका हुन...

काठमाण्डूको थलीमा एक पुरुषको शव भेटियो

२०८२ साउन ६ गते १३:१९

काठमाण्डू ६ साउन– काठमाण्डूको कागेश्वर मनोहरा नगरपालिका–५ थलीमा एक पुरुषको शव फेला परेको छ । थलीको खाली चौरमा एक पुरुषको शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मृत भेटिएका पुरुष अन्दाजी ४० वर्ष जतिका छन् । उनको अहिलेसम्म सनाखत हुन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us