समाचार

विद्यालय कक्षाकोठामै मृत फेला परिन् एक शिक्षिका

२०८२ साउन ५ गते १५:५२

काठमाण्डू, ५ साउन– धनुषाको एक विद्यालयको कक्षा कोठामा झुन्डिएको अवस्थामा एक शिक्षिका मृत अवस्थामा भेटिएकी छन । धनुषको मिथिला नगरपालिका–८ जमुनिबासस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयको बाल विकास कक्षा कोठामा झुन्डिएको अवस्थामा एक शिक्षिका मृत फेला परेकी प्रहरीले जनाएको छ । मृतक मिथिला नगरपालिका–८ जमुनिबासकी...

ग्रिस पठाइदिन्छु भन्दै ठगेको आरोपमा एक जना पक्राउ

२०८२ साउन ५ गते १५:३०

काठमाण्डू, ५ साउन– प्रहरीले आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–९ बस्ने धादिङ नेत्रावती गाउँपालिका–५ घर भएका २९ वर्षीय सुदिप सापकोटा रहेको प्रहरीले जानकारी दिएको छ । सुदिपले ग्रिस...

सप्तकोशी नदीमा नुहाउन पसेका एक बालक बेपत्ता

२०८२ साउन ५ गते १४:३७

काठमाण्डू, ५ साउन– सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदीमा एक जना बेपत्ता भएका छन । भोक्रहा नरसिंह गाउँपालिका–१ का रामविलास मेहताका ११ वर्षीय छोरा दीपेश नदीमा बेपत्ता भएको सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिएका छन । तीन जना सँगै नुहाउन गएकामा दुई...

अरुण तेस्रोमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु

२०८२ साउन ५ गते १४:३३

काठमाण्डू, ५ साउन– सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेल रहेको प्रहरीले जानकारी दिएको छ । उनको आज (सोमबार) करेन्ट लागेर मृत्यु भएको...

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

२०८२ साउन ५ गते १४:२९

काठमाण्डू, ५ साउन– प्रहरीले सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डूले अग्रवाललाई टोखाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । ठगी र विश्वासघातको कसूरमा अग्रवाललाई पक्राउ गरिएको काठमाण्डू प्रहरी परिसरका प्रमुख विश्व अधिकारीले जानकारी दिए । २२ करोड ठगीको अरोपमा...

पार्टीको केन्द्रीय कमिटीको बैठकमा ओलीले भनेः पार्टी विभाजनको दिशा तर्फ अधि बढ्यो

२०८२ साउन ५ गते १४:२४

काठमाण्डू, ५ साउन– एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गर्नसक्ने तत्वहरूबाट जोगिएर अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । आज (सोमबार)बाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । ओलीले पार्टी बाहिर र भित्र...

एमाले विभाजन हुन सक्छ जोगिएर अघि बढ्नुसः ओली

२०८२ साउन ५ गते १४:२२

काठमाण्डू, ५ साउन– एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गर्नसक्ने तत्वहरूबाट जोगिएर अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । आज (सोमबार)बाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । ओलीले पार्टी बाहिर र भित्र...

अख्तियारले निवर्तमान मन्त्री राजकुमार गुप्तासँग सोधपुछ गर्दै

२०८२ साउन ५ गते १४:१६

काठमाण्डू, ५ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा मुछिएर राजीनामा दिएका निवर्तमानमन्त्री राजकुमार गुप्तासँग सोधपुछ सुरु गरेको छ । अनुसन्धान अधिकृतको टोलीले घुस अडियोका बारेमा गुप्तासँग सोधपुछ गर्नुका साथै अनुसन्धानका थप केही प्रक्रिया अघि बढाउने योजना बनाएको स्रोतले जानकारी दिएको छ । स्रोतले...

विद्या भण्डारीसँग ओलीले भनेः तपाई राजनीतिमा आउँदा राम्रो सन्देश जाँदैन

२०८२ साउन ५ गते १४:०२

काठमाण्डू, ५ साउन– हिजो (आइतबार) एमालेको केन्द्रीय कार्यालय च्यासलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दोस्रोपटक पुगेकी थिइन् । संविधान सभाका अध्यक्ष एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको श्रद्धाञ्जली कार्यक्रममा भण्डारी पहिलोपटक च्यासल पुगेकी थिइन् । भण्डारी राजनीतिक प्रयोजनका निम्ति भने आइतबार पहिलोपटक च्यासल पुगेकी हुन् ।...

विद्या भण्डारीसँग ओलीले भनेः सदस्यताको समस्या छैन, कुरा राजनीतिक हो

२०८२ साउन ५ गते १३:५८

काठमाण्डू, ५ साउन– हिजो (आइतबार) एमालेको केन्द्रीय कार्यालय च्यासलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दोस्रोपटक पुगेकी थिइन् । संविधान सभाका अध्यक्ष एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको श्रद्धाञ्जली कार्यक्रममा भण्डारी पहिलोपटक च्यासल पुगेकी थिइन् । भण्डारी राजनीतिक प्रयोजनका निम्ति भने आइतबार पहिलोपटक च्यासल पुगेकी हुन् ।...

बाँदर र बँदेल हेर्न २० जनालाई रोजगारी

२०८२ साउन ५ गते १२:५९

काठमाण्डू, ५ साउन– अर्घाखाँचीमा बाँदर र बँदेल हेर्न २० जनाले रोजगारी प्रप्त गरेका छन । हिजो (आइतबार) डिभिजन वन कार्यालय अर्घाखाँचीले बाँदर तथा बँदेल हेरालु छनोट गरी नाम सार्वजनिक गरेको छ । जसमा २० जनाको नाम निस्किएको छ । उनीहरूलाई सम्झौता तथा अभिमुखीकरणका लागि...

कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु

२०८२ साउन ५ गते १२:५४

काठमाण्डू, ५ साउन– पोखरामा एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक जना महिनाको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना संक्रमण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us