काठमाण्डू, ५ साउन– मुख्यसचिव एकनारायण अर्यालले कुलिङ अफ पिरियडमा गडबडी भएको हो भने त्यसको जिम्मा संसदीय समितिका सभापति र समिति सचिवालयले दिनुपर्ने तर्क गरेका छन । निजामती विधेयकमा भएको गडबडीको छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको बैठकमा मुख्यसचितव अर्यालले यस्तो बताएका हुन ।...
काठमाण्डू, ४ साउन– मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज झा बलात्कार आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रमुख एसएसपी विश्व अधिकारीले झालाई आइतबार पक्राउ गरिएको बताए । अहिराज ७ फागुन २०७७ देखि ३२ साउन २०७८ सम्म मधेस प्रदेश प्रमुख थिए ।...
काठमाण्डू, ४ साउन– पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारीले नेकपा एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको खुलासा गरेकी छन । आज (आइतबार) एमालेको प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्व राष्ट्रपति भण्डारीले यसबारे जानकारी गराएकी हुन । ओलीसँगको भेटवार्ताका...
काठमाण्डू, ४ साउन– पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारीले नेकपा एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको खुलासा गरेकी छन । आज (आइतबार) एमालेको प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्व राष्ट्रपति भण्डारीले यसबारे जानकारी गराएकी हुन । ओलीसँगको भेटवार्ताका...
काठमाण्डू, ४ साउन– पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारी र प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भएको भेटवार्ता सकिएको छ । ओली–भण्डारीबिच आज (आइतबार) एमालेको मुख्यालय च्यासलमा भेटवार्ता भएको थियो । उक्त छलफल भर्खरै सकिएको हो ।...
काठमाण्डू, ४ साउन– एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई वर्षको सदस्यता नवीकरण गरिसकेको खुलासा गरेका छन । आज (आइतबार) एमालेको मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल चलिरहँदा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।...
काठमाण्डू, ४ साउन– एमाले सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच जारी भेटवार्ता महत्त्वपूर्ण रहेको बताएका छन । आज (आइतबार) एमालेको मुख्यालय च्यासलमा ओली–भण्डारीबीच भेटवार्ता चलिरहँदा सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले यस्तो बताएका हुन । एमाले सचिव भट्टराईले भने, ‘यो...
काठमाण्डू, ४ साउन– पूर्व मन्त्री एवं नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे महासचिव शंकर पोखरेलले नै नवीकरण भएको भनेर भनिसकेको बताएका छन् । अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल चलिरहँदा पार्टी मुख्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले वरिष्ठ...
काठमाण्डू, ४ साउन– नारायणघाट–मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खसेको छ । आज (आइतबार) दिउँसो उक्त सडक खण्डको तुइनखोला पुल नजिक सडकमा गुडिरहेको भारतीय नम्बर प्लेटको कारमा ढुंगा खसेको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ । ढुंगा खसेर उक्त कारको अगाडिको सिसा फुटेको जिल्ला...
काठमाण्डू, ४ साउन– एमालेको मुख्यालय च्यासलमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्या भण्डारीबिच भेटर्वाता भएको छ । आज (आइतबार) एमालेको मुख्यालय च्यासलमा केहीबेरदेखि मात्रै उनीहरूबीच भेटवार्ता सुरु भएको हो । दिउँसो ३ बजेका लागि तय भएको भेटघाट प्रधानमन्त्री...
काठमाण्डू, ४ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्या भण्डारीबिच भेटर्वात भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न पूर्व राष्ट्रपति समेत रहेकी एमाले नेतृ भण्डारी आज (आइतबार) एमालेको मुख्यालय च्यासलमा पुगेकी थिइन् । सदस्यता नवीकरणको विषयमा चर्काचर्की भइरहेका बेला...
काठमाण्डू, ४ साउन– नोबेल मेडिकल कलेजका चिकित्सकले १५ वर्षीय बालकको पेटबाट कैंची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका चिकित्सकले शल्यक्रिया गरेर निकाल्न सफल भएका हुन । १७ असारमा भर्ना भएका बालकको ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी पेटभित्र अड्किएको कैंची निकालिएको नोबेल...