समाचार

प्रचण्डले मोहन वैद्य भेटे

२०८२ साउन ४ गते १५:४२

काठमाण्डू, ४ साउन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेटेका छन् । वैद्य भेट्न प्रचण्ड आइतबार खोटा हाइटस्थित उनको निवास पुगेका थिए । प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले वैद्यको स्वास्थ्य अवस्था बुझ्न उनी त्यहाँ पुगेको बताए ।...

ओली भेट्न भण्डारी पुगिन् च्यासल

२०८२ साउन ४ गते १५:४२

काठमाण्डू, ४ साउन– आज (आइतबार) पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारी एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न एमालेको मुख्यालय च्यासलमा पुगेकी छन । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली भने च्यासल पुगिसकेका छैनन् । दिउँसो ३ बजे भनिएको भेटवार्ता प्रधानमन्त्रीको कार्यव्यवस्तताका...

भुटानबाट ठूलो संख्यामा नेपाली लखेटिएका थिएः सभामुख घिमिरे

२०८२ साउन ४ गते १५:०४

काठमाण्डू, ४ साउन– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसारभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्न संस्कृति एवं कलाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन । आज (आइतबार) ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ मा विभिन्न देशबाट नेपाल आएका कलाकारहरूसँग संसद् भवनमा भेट्दै सभामुख घिमिरेले यस्तो...

संसदीय समितिको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

२०८२ साउन ४ गते १४:५६

काठमाण्डू, ४ साउन– प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार)को संसदीय समितिको बैठकमा अनुपस्थित भएका छन् । आज प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले विश्वव्यापी आवाधिक समीक्षाबारेको छलफलमा प्रधानमन्त्री ओलीलाई बोलाएको थियो । छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ...

मिडिया काउन्सिल सरकारबाट पूर्णरूपमा अलग भएर बस्न सक्दैनः सञ्चारमन्त्री गुरुङ

२०८२ साउन ४ गते १४:४७

काठमाण्डू, ४ साउन– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल कुनै न कुनै रूपमा सरकारसँग जोडिनुपर्ने भएकोले सरकारबाट टाढा राख्न नसकिने तर्क गरेका छन । आज (आइतबार) प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल...

सञ्चार माध्यम स्वनियमनमा जानुपर्छ: रेखा शर्मा

२०८२ साउन ४ गते १४:३९

काठमाण्डू, ४ साउन– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले सञ्चारमाध्यम आफैं स्वनियमनमा जानुपर्ने तर्क गरेकी छन । आज (आइबतार) बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै शर्माले पत्रकारिताको नाममा भएका अराजकता रोक्नुपर्ने उनले बताइन । पूर्व सञ्चारमन्त्री समेत रहेकी...

पदाधिकारी हेरफेर अद्यावधिक नभएपछि रास्वपा पुग्यो निर्वाचन आयोग

२०८२ साउन ४ गते १४:३०

काठमाण्डू, ४ साउन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु पदाधिकारी हेरफेरको अद्यावधिक नभएकोप्रति ध्यानाकर्षण गराउन निर्वाचन आयोगमा पुगेका छन । आज (आइतबार) रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीसहित कानुन विभागका नेताहरु निर्वाचन कार्यालय पुगेका हुन् । रास्वपाका नेताहरुले निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन...

होटल याक एण्ड यतिमा कोइराला पक्षको बैठक

२०८२ साउन ४ गते १४:२६

काठमाण्डू, ४ साउन– कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकटका सांसदहरुलाई बैठकमा बोलाएका छन । नेता कोइरालाले आफ्नो पक्षका सांसदहरुलाई दरबारमार्गस्थित होटल याक एण्ड यतिमा छलफलका लागि बोलाएको कोइराला निकट स्रोतले जानकारी दिएको छ । हाल छलफल जारी रहेको संस्थापन इतरका एक नेताले जानकारी दिए...

हुम्लामा किराना पसलमा आगलागी

२०८२ साउन ४ गते १३:५२

काठमाण्डू, ४ साउन– हुम्लाको सर्केगाड गाउँपालिका–४ झापुकुनाको एक किराना पसलमा आगो लागी भएको छ । मानदेव शाहीले सन्चालन गरेको किराना पसल आगोमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिएका छन । आज बिहान आगलागी हुँदा किराना पसलका सामान,...

बुद्धचित्त चोरी गर्ने समूहले ललितपुरमा धनीमाथि प्रहार गर्‍यो खुकुरी, ३ जना पक्राउ

२०८२ साउन ४ गते १३:४४

काठमाण्डू, ४ साउन– बुद्धचित्त चोरी गर्न पुगेको समूहले बुद्धचित्त धनीमाथि खुकुरी प्रहार गरेका छन । खुकुरी प्रहार गरेको आरोपमा तीन जनालाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको । पक्राउ पर्नेहरुमा सिन्धुलीका ३० वर्षीय प्रतिमान गोले, काभ्रेका २६ वर्षीय बुद्ध तामाङ र सिन्धुपाल्चोकका २६ वर्षीय जीवन तामाङ...

बुद्धचित्त चोरी गर्ने समूहले ललितपुरमा धनीमाथि प्रहार गर्‍यो खुकुरी

२०८२ साउन ४ गते १३:४१

काठमाण्डू, ४ साउन– बुद्धचित्त चोरी गर्न पुगेको समूहले बुद्धचित्त धनीमाथि खुकुरी प्रहार गरेका छन । खुकुरी प्रहार गरेको आरोपमा तीन जनालाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको । पक्राउ पर्नेहरुमा सिन्धुलीका ३० वर्षीय प्रतिमान गोले, काभ्रेका २६ वर्षीय बुद्ध तामाङ र सिन्धुपाल्चोकका २६ वर्षीय जीवन तामाङ...

दाङमा गाडीले च्यापेर एक जनाको मृत्यु

२०८२ साउन ४ गते १३:१८

दाङ, ४ साउन– दाङमा आफ्नै गाडी पछाडि गुडेर च्यापिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राकेश कुमार बानियाँ रहेका वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । दाङको देउखुरीको लमहीमा आफ्नै घर अगाडि रोकेर राखिएको लु ३...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us