काठमाण्डू, ४ साउन– पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारी र प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भएको भेटवार्ता सकिएको छ ।
ओली–भण्डारीबिच आज (आइतबार) एमालेको मुख्यालय च्यासलमा भेटवार्ता भएको थियो । उक्त छलफल भर्खरै सकिएको हो ।