समाचार

म्याग्दीको गुर्जाखानी केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

२०८२ साउन २० गते १४:०२

काठमाण्डू, २० साउन– आज (मंगलबार) म्याग्दीको गुर्जाखानीमा ४.५ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार दिउँसो १ बजेर २ मिनेटमा गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यसअघि २०८१ साल चैत २१ गते जाजरकोट केन्द्रविन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्प...

डहरे खोलाले बगायो कार

२०८२ साउन २० गते १३:५९

काठमाण्डू, २० साउन– गुल्मीको डहरे खोलाले कार बगाएको छ । अविरल वर्षासँगै आएको भेलले डहरे खोलाले कार बगाएको हो । सत्यवती गाउँपालिका वडानम्बर–६ उर्लीखोला स्थित डहरेखोलामा शान्तिपुरबाट बुटवल तर्फ जाँदै गरेको बीएए ००१७ नम्बरको कार बगाएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । मंगलबार...

‘कुलिङ अफ पिरियड’ छेडखानी समितिले सभामुखलाई बुझायो प्रतिवेदन

२०८२ साउन २० गते १३:३१

काठमाण्डू, २० साउन– ‘सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले आज (मंगलबार) प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ । नयाँ वानेश्वरस्थित संसद् भवनको शंकर हलमा भएको कार्यक्रममा...

दुर्गा प्रसाईंलाई छाड्ने आदेशविरुद्ध सरकार सर्वोच्चमा जाने

२०८२ साउन २० गते १३:१८

काठमाण्डू, २० साउन– दुई फरक मुद्दा खेपिरहेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ । महान्यायाधिवक्ता कार्यालयले आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई निर्देशन समेत गरेको छ ।...

कुलिङ पिरियड गडबडीको छानबिन प्रतिवेदन सभामुखलाई बुझाइँदै

२०८२ साउन २० गते १३:१४

काठमाण्डू, २० साउन– संघीय निजामती सेवा विधेयको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदन आज (मंगलबार) प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई बुझाइँदैछ । लामो छलफलपछि आज बिहान पारित भएको प्रतिवेदन समितिले सभामुख घिमिरेलाई बुझाउन लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद...

विप्लव नेतृत्वको नेकपाले भन्योः माओवादी केन्द्रसँग तत्काल एकता असम्भव

२०८२ साउन २० गते १३:०९

काठमाण्डू, २० साउन– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेकपा माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएको घोषणा गरेको छ । बरु आफ्नै नेतृत्वमा माओवादी धारलाई समेटेर नेतृत्व गर्न पहलकदमी लिने निर्णय नेकपाले गरेको छ । बैठकमा नेकपा माओवादी केन्द्रको स्थायी समितिको सोमबार सम्पन्न बैठकले विप्लव...

श्रीमानले कुटपिट गरेको भन्दै प्रहरी चौकी पुगेकी युवती मृत भेटिइन्

२०८२ साउन २० गते १३:०५

काठमाण्डू, २० साउन– कञ्चनपुरमा एक किशोरी मृत अवस्थामा भेटिएकी छन । १७ वर्षीया सम्झना भट्ट घरमै झुण्डिएको अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । ६ महिनाअघि मात्रै बेल्डाँडी गाउँपालिका–२ का २४ वर्षीय पवन भट्टसँग विवाह गरेकी सम्झना आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।...

कार्यबाहक प्रधानमन्त्री सिंहले बाढीबाट जनता बचाउन निर्देशन दिइरहे, रक्षामन्त्री राई निदाइरहे…

२०८२ साउन २० गते १२:०५

काठमाण्डू,२० साउन– कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मंगलबार बिहान गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट, सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद...

धानखेतमा मृत भेटिए दुई पुरुष

२०८२ साउन २० गते ११:४३

विराटनगर, २० साउन– मोरङमा धानखेतमा दुई पुरुष मृत भेटिएका छन् । प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–२ का २५ वर्षीय सुशील लिम्बू र बेलबारी नगरपालिका–७ गिरी टोलका ४१ वर्षीय डमरु ऋषिदेव धानखेतमा मृत भेटिएका हुन् । लिम्बू मंगलबार बिहान घर छेउको धानखेतमा मृत भेटिएका प्रहरीले जनाएको...

मध्यरातमा एमाले सांसद्ले रास्वपाका सांसद् हप्काए, माधव सापकोटाले प्रतिवाद गरे

२०८२ साउन २० गते ११:३३

काठमाण्डू, २० साउन– संघीय निजामती सेवा विधेयकबाट ‘कुलिङ अफ पिरियड’को व्यवस्था निस्क्रिय बनाउन भएको चलखेल छानविन गर्न गठित संसदीय विशेष समितिमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदबीच बाझाबाझ भएको छ । समिति सदस्य रास्वपा सांसद् गणेश पराजुलीले विधेयकमा चलखेल गर्ने मुख्यसचिव एकनारायण अर्याल,...

रामहरि खतिवडा भन्छन्ः मैले यसअघि नै नैतिकता देखाइसकें

२०८२ साउन २० गते ११:०९

काठमाण्डू, २० साउन– संघीय निजामती सेवा विधेयकबाट ‘कुलिङ अफ पिरियड’को व्यवस्था निस्क्रिय हुने गरी चलखेल गरिएको विषय छानविन गर्न गठित संसदीय विशेष समितिले संसदको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडालाई नैतिक रुपमा विम्मेवार ठहराएको छ । समितिले सर्वसम्मत तयार पारेको प्रतिवेदनमा राजनीतिक...

मुख्यसचिव अर्यालले आचरणविपरीत कार्य गरेको विशेष समितिको ठहर

२०८२ साउन २० गते १०:५५

काठमाण्डू, २० साउन– संघीय निजामती सेवा विधेयकबाट ‘कुलिङ अफ पिरियड’को व्यवस्था निस्क्रिय हुने गरी चलखेल गरिएको विषय छानविन गर्न गठित संसदीय विशेष समितिले मुख्यसचिव एकनारायण अर्यालले पदीय आचरण अनुकूल व्यवहार नगरेको ठहर गरेको छ । काँग्रेस सहमहामन्त्री एव सांसद् जीवन परियार संयोजकत्वको संसदीय समितिले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us