काठमाण्डू, २० साउन– विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी ०८४ को आमनिर्वाचनमा आफूले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीलाई हराउने दाबी गरेका छ्न् । उनले आफू ओलीको निर्वाचन क्षेत्रमा चुनाव लड्ने तयारीमा रहेको बताए । उच्च अदालत पाटनको आदेशमा बैंकिङ कसुर मुद्दामा २५ लाख...
दाङ, २० साउन– दाङको तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवामा एक बालिकाको कुलोमा डुबेर ज्यान गएको छ । स्थानीय सुरेश बस्नेतकी छोरी दुई वर्षीया सुष्माको सिंचाई कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार साँझ आफ्नै घरको आँगनमा खेलिरहेका बेला उनी लडेर कुलोमा डुबेकी इलाका प्रहरी...
सल्यान, २० साउन– वर्षासँगै सल्यानको कपुरकोट गाउँपालिका–३ मा मंगलबार बिहान पहिरो खस्दा राप्ति राजमार्गअन्तर्गत दाङ–सल्यान सडक खण्ड अवरूद्ध भएको छ । डिभिजन सडक कार्यालय दाङका प्रमुख इञ्जिनियर दिपेन्द्रबहादुर बिष्टले पहिरो पन्छाएर सडक सुचारु गराउने प्रयास भइरहेको बताए । उनका अनुसार वर्षात नरोकिएका कारण पहिरो...
काठमाण्डू, २० साउन–सशस्त्र प्रहरी बल (एपीएफ) का ६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएको छ । बढुवा समितिको सोमबारको बैठकले ६ एसएसपीसहित ७७ अधिकृतको बढुवा सिफारिस गरेको हो । एसपीबाट एसएसपीमा बढवा सिफारिस हुनेमा ६, डिएसपीबाट एसपीमा २२, प्राविधिक एसपीमा एक...
काठमाण्डू, १९ साउन– उच्च अदालत पाटनले विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । सोमबार मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको वाणिज्य इजलासले उक्त आदेश जारी गरेको हो । प्रसाईंलाई बैंकिङ कसुर मुद्दामा २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न...
काठमाण्डू, १९ साउन– गत वर्ष भन्दा यो वर्ष कक्षा १२ को नतिजामा यस बर्ष ९ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दै ९ प्रतिशतले नतिजा वृद्धि भएको जानकारी दिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम...
काठमाण्डू, १९ साउन– गत वर्ष भन्दा यो वर्ष कक्षा १२ को नतिजामा यस बर्ष ९ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दै ९ प्रतिशतले नतिजा वृद्धि भएको जानकारी दिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम...
काठमाण्डू, १९ साउन– संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको बैठक पुनः सुरु भएको छ । दिउँसो स्थगित भएको बैठक साँझ पुनः सुरु भएको हो । सिंहदरवारस्थित समितिको सभाकक्षमा सुरु बैठकमा समितिमा रहेका सत्तापक्ष र प्रतिपक्षी दुवै तर्फका सांसदहरू रहेको स्रोतले...
काठमाण्डू, १९ साउन– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । गत ११ वैशाखका लागि तय...
काठमाण्डू, १९ साउन– राष्ट्रिय परिक्षा बोर्डले यस बर्षको १२ कक्षाको नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन गरेको थियो । बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र १२ कक्षाको...
काठमाण्डू, १९ साउन– कक्षा १२ को नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी छ । १२ कक्षाको नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक केहि बेर अधि सुुरु भएको हो । नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन समेत गरेको थियो । बोर्डको क्यालेन्डर...
काठमाण्डू, १९ साउन– काठमाण्डको नयाँ बानेश्वर मिलन चोकस्थित काठमाण्डू प्रज्ञा कुञ्ज स्कुलले आफ्ना विद्यार्थीलाई नेपालको संसदीय प्रणालीको व्यवहारिक जानकारी दिनका लागि नमुना सङ्घीय संसद् कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीलाई नेपालको संसदीय प्रणालीबारे बुझाउनुका साथै विद्यार्थीमा राजनीतिक सचेतना बढाउने उद्धेश्यले सङ्घीय बहसमा युवा कार्यक्रम...