काठमाण्डू, १९ साउन– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनेताका रूपमा अघि देखिएको बताएका छन । राजनीतिक जिम्मेवारी र भूमिकाका कारण प्रचण्ड राजनेता बनेको भन्दै यसलाई उनले खुसीको कुरा भएको बताएका छन । आज (सोमबार)...
काठमाण्डू, १९ साउन– रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन फारम खुल्ला गरेको छ । ईपीएसमार्फत कोरियामा नेपाली कामदार पठाउने प्रयोजनका लागि प्रथम...
काठमाण्डू, १९ साउन– राष्ट्रिय परिक्षा बोर्डले यस बर्षको कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजिनक गर्ने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजेका लागि परीक्षा बोर्डको बैठक बस्दै छ । ‘हिजो डेमो गरिएको थियो । आज नतिजा सार्वजनिक गर्ने तयारी...
काठमाण्डू, १९ साउन– बोलबम हिंडेकी महिलाको सुन्दरीजलमा मृत अवस्थामा फेला परेकी छन । मृत्यु हुनेमा चितवन घर भइ हाल काठमाण्डूको कपन बस्दै आएकी ३५ वर्षीया सन्ध्या धामी छिन् । उनको आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी कुलदीप चन्दले जानकारी दिएका छन...
काठमाण्डू, १९ साउन– आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू बैठकमा आफ्ना कुरा राखेर बाहिरिएका छन् । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै गत जेठ १३ गतेदेखि रास्वपा र...
काठमाण्डू, १९ साउन– एमाले सचेतक सुनिता बरालले बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको भन्दै भइरहेको चर्चाको कानूनमन्त्री अजयकुमार चौरासियासँग यसको उत्तर माग गरेकी छन । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचेत बरालले यस्तो बतताएकी हुन । एमाले सचेतक बरालले भनिन् ‘बहुविवाह नेपाली समाजमा...
काठमाण्डू, १९ साउन– गोरखामा खेतमा पानी लगाउने कुलोको निहुँमा विवाद हुदाँ भाइमाथि दाइले व्यक्तिले खुकुरी प्रहार गरेका छन् । गोरखा नगरपालिका–३ घलाङस्थित राटमाटेका बाबुकाजी बस्नेतले भाइ खोपबहादुर बस्नेतलाई खुकुरी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । ‘शुक्रबार राति करिब १० बजेको समयमा दाजुभाइबीच कुलोको...
काठमाण्डू, १९ साउन– नुवाकोटको तारकेश्वर गाँउपालिका वडा–६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको निधन भएको छ । ४४ बर्षीय रिमालको आज (सोमबार) बिहान उपचारको क्रममा काठमाण्डूको वीर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । गत जेठमा पत्थरीको शल्यक्रियापश्चात नियमित स्वास्थ्य परिक्षण गराउँदै आएका उनलाई...
काठमाण्डू, १९ साउन– रौतहटको ईशनाथ नगरपालिकामा धान खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको ईशनाथ नगरपालिकाका–८ का ५५ वर्षीय शेख जाफिर रहेको प्रहरीले जानकारी दिएको छ । मन्सरी टोलमा धान खेतमा पानी हाल्न प्रयोग गरेको...
काठमाण्डू, १९ साउन– एमाले अध्यक्ष समेत रहेका एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन । प्रधानमन्त्री ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन गएराति त्यसतर्फ प्रस्थान गरेपछि पार्टी कार्यवाहक अध्यक्षको...
काठमाण्डू, १९ साउन– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्ने भएका छन । उक्त छलफलमा उपसभामुख इन्दिरा राना र कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया समेत उपस्थित हुने स्रोतले जानकारी दिएको छ । बैठक केहि बेरमा नै...
काठमाण्डू, १९ साउन– काठमाण्डूको जोरपाटीमा कारले दुई पैदलयात्रीलाई ठक्कर दिएको छ । बा१९च ७७२४ नम्बरको कारले गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीमा सोमबार बिहान ६ बजेर ५५ मिनेटमा पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण अनियन्त्रित भएको कारले सडक पेटीमा हिंडिरहेका काभ्रेका ६२...