काठमाण्डू, २० साउन– आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा लाई फेरी प्रहरीले पोखराबाट पक्राउ परेकी छन् । साइबर ब्युरोको आग्रहमा विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा उनलाई पोखराको लेकसाइडबाट मंगलबार पक्राउ गरिएको हो । नेपाल प्रहरीको साइबर ब्युरोले गत २६ साउनमा विद्युतीय कारोबारविरुद्धको कसुर (साइबर अपराध)...
काठमाण्डू, २० साउन– माओवादी केन्द्रका सांसद सांसद माधव सापकोटाले कुलिङ पिरियड छेडखानी नियतजन्य काम भएको तर्क गरेका छन । आज मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी सांसद सापकोटाले यस्तो बताएका हुन । मंगलबार नै छानबिन समितिले प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिसकेको छ...
काठमाण्डू, २० साउन– प्रहरीले लाओसबाट हवाईमार्ग हुँदै नेपाल ल्याइएको करिब ८ किलो सेतो हेरोइनसहित दुई विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय फिरोज अहमल र भारतकै ३२ वर्षीय मौलिस्वरन नजुदामुर्ती कुर्नाल भेल नाम गरेका व्यक्ति रहेको प्रहरीले जानकारी दिएको...
काठमाण्डू, २० साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित राष्ट्रहरू बाध्यताले अलग हुनुपरेको तर्क गरेका छन । भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को साइड इभेन्टमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । ‘भू–परिवेष्ठित राष्ट्रहरू विकल्पले होइन, बाध्यताले अलग छन्,’ प्रधानमन्त्री ओलीको...
काठमाण्डू, २० साउन– बागमती प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको सपथ लिएका छन् । आज (मंगलबार) बागमतीको छैठौं मुख्यमन्त्रीको रूपमा दिउँसो नियुक्त भएका बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनियताको सपथ गराए । देवकोटाले आजै बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए...
काठमाण्डू, २० साउन– मुख्यसचिव एक नारायण अर्यालले ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ऐन बनेर कर्मचारीको हात–हातमा नआउँदासम्म ‘कुलिङ अफ पिरियड’ राख्न हुँदैन भनेर लागिरहने तर्क गरेका छन । सङ्घीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि...
काठमाण्डू, २० साउन– काठमाण्डूको तारकेश्वर नगरपालिका–११ का वडाध्यक्ष पक्राउ परेका छन् । तारकेश्वर ११ र काठमाण्डू महानगरपालिका १६ नम्बर वडाको सिमानाको खोलामा करिडोर निर्माण गर्ने क्रममा गत असार २३ गते भएको झडपपछि परेको किटानी जाहेरीका आधारमा उनी पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।...
काठमाण्डू, २० साउन– बागमती प्रदेश सरकारको प्रमुखमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । बानियाँ ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रिमा नियुक्त भएका हुन । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।...
काठमाण्डू, २० साउन– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा कुलिङ पिरियड छानबिन समितिले प्रतिवेदन पेस गरेको छ । संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय विशेष छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदनसभामा पेस गरेका हुन् । गत असार...
काठमाण्डू, २० साउन– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि दाबी गरेका छन । तर, त्रुटि आफूबाट नभएको उनले बताएका छन । संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा...
काठमाण्डू, २० साउन– काठमाण्डू महानगरपालिका– १० न्युरोडमा रहेको विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्ताहरूको करिब पाँच करोड रुपैयाँ ठगी गरेर सहकारीका सञ्चालक समितिका सबै पदाधिकारीहरु फरार भएका छन् । विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित सात जना पदाधिकारीहरु फरार रहेको बताइएको छ । फरार...
काठमाण्डू, २० साउन– आज (मंगलबार) म्याग्दीको गुर्जाखानीमा ४.५ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार दिउँसो १ बजेर २ मिनेटमा गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यसअघि २०८१ साल चैत २१ गते जाजरकोट केन्द्रविन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्प...