काठमाण्डू, २१ साउन– संघीय संसद्मा प्रतिनिधित्व गर्ने सत्तारुढ दुई दल एमाले र कांग्रेस बाहेकका दलहरूको बैठक जारी छ । बैठक सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा जारी रहेको एक नेताले जानकारी दिए । बैठकमा निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक...
काठमाण्डू, २१ साउन– गुन्डाको नाईकेको रुपमा बजारमा आफ्नो पहिचान बनाएका मिलन गुरुङ उर्फ चक्रे मिलनविरुद्ध भक्तपुर प्रहरीले पनि अनुसन्धान गर्ने तयारी गरेको छ । एक वर्षअघिको एक ज्यान मार्ने उद्योगको कसुरको मुद्दामा चक्रेमाथि भक्तपुर प्रहरीले अनुसन्धान गर्न लागेको हो । चक्रेसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै...
काठमाण्डू, २१ साउन– पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले सुझाव दिन पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे छलफल गर्न कांग्रेस र एमाले बाहेकका दलहरूको बैठक बोलाएका छन् । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक...
काठमाण्डू, २१ साउन– जिल्ला अदालत काठमाण्डूले सेयर कारोबारको रकम ठगेको आरोपमा बुधबार पक्राउ परेका सेयर ब्रोकर जयन्त श्रीवास्तवलाई अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । आरोपीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न बुधबार जिल्ला अदालत काठमाण्डूले प्रहरीलाई अनुमति दिएको हो ।...
काठमाण्डू, २१ साउन– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीलाई प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दाबोल्दै बोल्ने रोकका छन । बुधवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दा मोदीले नीतिगत विषयमा प्रवेश गरी सरकारको आलोचना गर्न थालेपछि सभामुखले उनलाई बोल्न बाट...
काठमाण्डू, २१ साउन– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुलाई अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुन सुझाव दिएका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस महामन्त्री शर्माले रास्वपाका सांसदहरुलाई यस्तो सुझाव दिएका हुन । महामन्त्री...
काठमाण्डू, २१ साउन– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुलाई अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुन सुझाव दिएका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस महामन्त्री शर्माले रास्वपाका सांसदहरुलाई यस्तो सुझाव दिएका हुन । महामन्त्री...
काठमाण्डू, २१ साउन– सिराहाको नरहा गाउँपालिका–३ स्थित चोहर्वा–सिराहा सडकखण्डमा प्रहरीको नियमित जाँचका क्रममा नलकटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्य, मधुवनी जिल्लाको बेलही पञ्चायत–३ निवासी ओमशङ्कर यादव, ऋषिनाथ मण्डल र आकाशकुमार मण्डल रहेको प्रहरीले जानकारी दिएको...
काठमाण्डू, २१ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभ बिच बुधबार दुईपक्षीय भेटवार्ता भएको छ । तुर्कमेनिस्तानको राजधानी अश्गाबातमा भएको भेटवार्तामा नेपाल–तुर्कमेनिस्तानबिचको आपसी सम्बन्ध, क्षेत्रीय सहकार्य र आपसी हितका विविध पक्षहरूमा छलफल भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले...
काठमाण्डू, २१ साउन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले साउन २३ गते (शुक्रबार) दिनको एक बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठक रास्वपाको मुख्यालय बनस्थलीमा बस्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन ।...
काठमाण्डू, २१ साउन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता दिन लागिएको चर्चा झुटो भएको बताएका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नमा जवाफ दिँदै मन्त्री चौरसियाले यस्तो बताएका हुन । उनले मुलुक अपराध संहिताले बर्जित गरेको बहुविवाहलाई...
काठमाण्डू, २१ साउन– ११ करोड रुपैयाँ ठगी आरोप लागेका सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव पक्राउ परेका छन । श्रीवास्तव आफै काठमाण्डू महानगरीय प्रहरी परिसर पुगेका छन् । श्रीवास्तवले सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ नदिएको भन्दै ठगी आरोपको उजुरी परेपछि श्रीवास्तव आफैं...