काठमाण्डू, २२ साउन– गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने दाबी गरेका छन । आज (बिहिबार) सबैका लागि पूर्वसूचना राष्ट्रिय कार्याशालामा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । उनले अबको पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिम पूर्व सूचना प्राप्त...
काठमाण्डू, २२ साउन– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला कारागार भैरहवा पुगेर भेटवार्ता गरेका छन । पार्टीको लुम्बिनी प्रदेशस्तरीय बिस्तारित बैठकमा भाग लिन जाने क्रममा भट्टराईले आज बिहान लामिछानेलाई भेट्न अध्यक्ष भट्टराई...
काठमाण्डू, २२ साउन– ललितपुरमा केटा साथीको घरमा गएकी एक किशोरीको मृत्यु भएको छ । प्रहरीकाअनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरी बस्ने १८ वर्षीय केटा साथीको घरमा ती किशोरी बुधबार दिउँसो गएकी थिइन् । सोही क्रममा बेहोस भएपछि ग्वार्कोस्थित किष्ट अस्पताल लैजाँदा मृत्यु भएको जिल्ला प्रहरी...
काठमाण्डू, २२ साउन– प्रहरीले सिन्धुलीका युवकको मिर्गौला निकालिएको घटनामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका समिर परियार रहेको प्रहरीले जानकारी दिएको । उनलाई काठमाण्डूबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान व्युरोका प्रमुख कृष्ण पंगेनीले जानकारी दिएका छन । उनका अनुसार परियारमाथि...
काठमाण्डू, २२ साउन– सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन । आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै लामिछानेले...
काठमाण्डू, २२ साउन– सिन्धुपाल्चोककी एक किशोरीलाई साउन २० गते पेट दुख्न थाल्यो । त्यसपछि उनलाई उपचारका लागि अस्पताल लगियो । सोही दिन उनले अस्पतालमा शिशुलाई जन्म दिइन् । पेट दुखेको भनेर अस्पताल आएकी अविवाहित किशोरीले बच्चा जन्माएपछि अस्पतालले प्रहरीलाई जानकारी गरायो । प्रहरीले सोधपुछ...
काठमाण्डू,२२ साउन– झापामा छोरा र छिमेकीले रातभर रुखमा बाँधेर गरे वृद्धको हत्या गरेका छन । झापा गाउँपालिका– १ लसुनाका ६० वर्षीय जतन सोरेनको परिवार र गाउँलेले रातभर रुखमा बाँधेर हत्या गरेका छन् । २७ वर्षीय छोरा अनतलालसहित छिमेकीले रातभर रुखमा बाँधेर उनको हत्या गरेको जिल्ला...
काठमाण्डू,२२ साउन– भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिनेक्रममा धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप हुँदा प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ । धनुषाको विदेह नगरपालिका–२ दुहवीस्थित आँप बगैचामा बुधबार साँझ सवा ८ बजेतिर भारतबाट अवैध रुपले ल्याउँदै गरेको सामान...
काठमाण्डू,२२ साउन– सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा एकै दिन दुई फरक भ्रष्टाचारको आरोपमा विशेष अदालतले दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार भरतताल बनाउदा सरकारी सम्पत्ति हानीनोक्सानी गरेको आरोपमा दोषी...
काठमाण्डू, २१ साउन– एमाले महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे गरिएको निर्णय देशको हितमा रहेको तर्क गरेका छन । आज (बुधबार) काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले पूर्वराष्ट्रपतिलाई पार्टी सदस्य नबनाएर सम्मान गरेको पनि बताएका छन...
काठमाण्डू, २१ साउन– प्रहरीले पर्साबाट अपहरण तथा शरीर बन्धक गरी बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–१३ राधेमाईस्थित नेक मोटरसाइकल वर्कसपका सञ्चालक बहुदरमाई नगरपालिका–२ सिसियारी घर भएका ४० वर्षीय नेक महमद र सोही वर्कसपमा काम गर्ने रौतहट घर...
काठमाण्डू, २१ साउन– लोक दोहोरी गायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ । बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी बाबुराम न्यौपानेले सामान्य दुर्घटना भएको जानकारी...