काठमाण्डू, २२ साउन– संसदको सबै भन्दा ठुलो दल नेपाली कांग्रेसले निर्वाचन आयोगले तयार पारेको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि पार्टीलाई स्वीकार्य नभएको बताएको छ । कांग्रेस महामन्त्री गगन थापाले कार्यविधि पार्टीलाई स्वीकार्य नरहेको तर्क गरेका छन । संविधानले दलहरूले गरेको कामलाई नियमन गर्ने थापाले बताएका...
काठमाण्डू, २२ साउन– पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल सङ्घीय निजामती विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको त्रुटिपछि संसद्को राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई उक्त पदमा बस्ने अधिकार नरहेको बताएका छन । आज (बिहिबार) माओवादी निकट अखिल...
काठमाण्डू, २२ साउन– पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीका सबै नेताका छोराछोरी स्वदेशकै सार्वजनिक विद्यालयमा पढ्नुपर्ने गरी पार्टीले निर्णय गर्ने तयारी गरेको सार्वजनिक गरेका छन । आज (बिहिबार) माओवादी निकट अखिल क्रान्तिकारीले काठमाण्डूको राष्ट्रिय सभागृहमा...
काठमाण्डू, २२ साउन– शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले शिक्षकको कार्यसम्पादन मूल्याङ्कन औसतमा ९० प्रतिशतबाट ८० प्रतिशतमा झाने तयारी गरेको छ । मन्त्रालयका सचिव चुडामणी पौडेलले बिहीबारको शिक्षा समिति बैठकमा ‘विद्यालय शिक्षा विधेयक सम्बन्धी उपसमितिको प्रतिवेदनका सम्बन्धमा मन्त्रालयबाट प्राप्त पछिल्लो सुझाव’ शीर्षकमा पेस गरेको प्रस्तावमा...
काठमाण्डू, २२ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सहयोग, क्षेत्रीय एकीकरण र साझा प्रगतिको भावनामा नेपाल आफ्ना छिमेकी र अन्य मुलुकहरूसँगको साझेदारीलाई गाढा बनाउन प्रतिबद्ध रहेको बताएका छन । भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा बिहीबार यहाँ आयोजित...
काठमाण्डू, २२ साउन– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी संरक्षक रहेर बनेको मदन भण्डारी हिरक जयन्ती मूल व्यवस्थापन समितिले छुट्टै कार्यालय स्थापना गर्ने भएको छ । काठमाण्डूको थापागाउँमा एउटा घर भाडामा लिएर कार्यालय सञ्चालनको तयारी भइरहेको भण्डारी पक्षका एक नेताले जानकारी दिएका छन । मदन भण्डारीको ७५...
काठमाण्डू, २२ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताका प्रमुख घटकदल कांग्रेस र एमालेका कारण विद्यालय शिक्षा विधेयक पारित हुन ढिलाइ भएको आरोप लगाएका छन् । आज (बिहीबार) राष्ट्रिय सभागृहमा अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको विद्यार्थीसँग संवाद कार्यक्रमलाई सम्बोधन गर्दै...
काठमाण्डू, २२ साउन– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी संरक्षक रहेर बनेको मदन भण्डारी हिरक जयन्ती मूल व्यवस्थापन समितिले छुट्टै कार्यालय स्थापना गर्ने भएको छ । काठमाण्डूको थापागाउँमा एउटा घर भाडामा लिएर कार्यालय सञ्चालनको तयारी भइरहेको भण्डारी पक्षका एक नेताले जानकारी दिएका छन । मदन भण्डारीको ७५...
काठमाण्डू, २२ साउन– प्रतिनिधि सभाको पहिलो दल नेपाली कांग्रेसले निर्वाचन आयोगले तयार पारेको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिप्रति असहमति प्रकट गरेको छ । संविधानले दलहरूले गरेको कामलाई नियमन गर्ने कांग्रेसले बताएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दलहरूले ठिकर बेठिक गरेको संविधानले नियमन गर्ने बताए...
काठमाण्डू, २२ साउन– फिफा महिला वरीयतामा नेपालले ऐतिहासिक सफलता हाता परेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७ औं स्थानमा पुग्न सफल भएको छ । यो नेपाली महिला टोलीले हासिल गरेको हालसम्मकै उच्च वरियता...
काठमाण्डू, २२ साउन– सत्ता घटक दल एमालेले निर्वाचन आयोगले ल्याउन लागेको ‘स्वमूल्यांकन कार्यविधि’ प्रति आफ्नो दलको असहमति रहेको स्पष्ट पारेको छ । ‘स्वमूल्यांकन’ राजनीतिक दलहरूको आन्तरिक मामिला रहेको बताउँदै एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले पार्टीको असहमति व्यक्त गरेका हुन । निर्वाचन आयोगले तयार...
काठमाण्डू, २२ साउन– गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने दाबी गरेका छन । आज (बिहिबार) सबैका लागि पूर्वसूचना राष्ट्रिय कार्याशालामा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । उनले अबको पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिम पूर्व सूचना प्राप्त...