काठमाण्डू, २३ साउन–स्याङ्जाका मेडिकल व्यवसायी खुमा आर्यलको मेडिकल कलेजविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । नेपालगञ्जमा रहेको अर्यालयको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी परेको हो । बाँके प्रहरीका प्रवक्ता दीपक पातलीले जाहेरी आएको जानकारी दिएका छन । उनले...
काठमाण्डू, २३ साउन– आज (शुक्रबार) बिहान कर्णाली प्रदेशको अर्थमन्त्रालयले एउटा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको शीर्षक थियो–कर्णाली प्रदेश सरकारको समपूरक, विशेष र सशर्त अनुदानसम्बन्धी कार्यविधिहरू संशोधनको प्रारम्भिक मस्यौदा उपर छलफल तथा अन्तर्क्रिया । सिद्धार्थ होटेलमा आयोजित कार्यक्रमका सहभागी थिए, प्रदेशसभाका ४० सांसद, मन्त्री,...
काठमाण्डू, २३ साउन– नेपाल बार एसोसिएसनले न्याय परिषद्ले उच्च अदालतमा गरेको २७ जना न्यायाधीशको नियुक्ति सिफारिसप्रति गम्भीर असन्तुष्टि जनाएको छ । बारले एक प्रेस विज्ञप्ति जारी गर्दै यो नियुक्तिले संविधानको समानुपातिक समावेशी सिद्धान्तको मर्मलाई बेवास्ता बारको आरोप छ । बार एसोसिएसनका महासचिव वरिष्ठ अधिवक्ता...
काठमाण्डू, २३ साउन– सर्लाहीमा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बलरा नगरपालिका–११ की ५५ वर्षीया चन्दा देवी बैठा रहेकी जिल्ला प्रहरी कार्यलय सर्लाहीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार वडा कार्यालय नजिक बीआर...
काठमाण्डू, २३ साउन– नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले सफ्टवेयर कम्पनीको सोर्स कोड चोरीको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ का २६ वर्षीय सुजनकुमार महतो र धादिङको ज्वालामुखी गाउँपालिका–४ का २४ वर्षीय सुमन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।...
काठमाण्डू, २३ साउन– घरेलु कामदारको रुपमा खाडी मुलुक लैजाने उद्देश्यले भारत पुर्याइएका ४० नेपाली महिलालाई उद्दार गरेर काठमाण्डू ल्याइएको छ । रुपन्देहीको सुनौली नाकाबाट दिल्ली पुर्याइएका ४० नेपाली महिलालाई उद्दार गरेर आज (शुक्रबार) काठमाण्डू फिर्ता ल्याइएको हो । दिल्लीस्थित नेपाली दूतावास, प्रहरी सहचारी, भारतीय...
काठमाण्डू, २३ साउन– बागमती प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी २७ साउनमा विश्वासको मत लिने तयारी गरेका छन । गत २० साउनमा बगमती प्रदेशको छेठौं मुख्यमन्त्रीको रूपमा नियुक्त बानियाँले २७ साउनमा नेपालको संविधानको धारा १६८ को उपधारा (४)तथा प्रदेश सभा नियमावली, २०७४ को...
काठमाण्डू, २३ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई लक्षित गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सेवा गरेर बसको भए नै उपयुक्त हुने बताएका छन । पार्टीको विरुद्धमा बोल्ने र नेकपा एमालेबाट विद्रोहको...
काठमाण्डू, २३ साउन– प्रमुख प्रतिपक्षी दल नेकपा माओावादी केन्द्रले विप्लव नेतृत्वको नेकपासँग एकता गर्न समिति बनाउने भएको छ । १६ साउनदेखि १९ साउनसम्म काठमाण्डूमा बसेको माओवादी स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । ‘बैठकले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने त्यसको लागि पहल...
काठमाण्डू, २३ साउन– सत्तको प्रमुख घटक दल कांग्रेसले संविधान संशोधनका लागि अन्य दलसँग संवाद गर्ने कार्यदलको संयोजक नेता कृष्णप्रसाद सिटौलालाई तोक्ने तयारी गरेको छ । कांग्रेस केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसार कार्यदल गठन गर्न लागिएको कांग्रेस उच्च स्रोतले जानकारी दिएको छ । संविधान...
काठमाण्डू, २३ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्यापुर नगरपालिकाका मेयर राम पुकार साह तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कल्यापुर नगरपालिका–६ मा निर्माण गरिएको नालाको ठेक्का वापतको भुक्तानी दिनेक्रममा एक लाख रुपैयाँ घुस लिएको ठहर गर्दै अख्तियारले मेयर साह तेलीविरुद्ध विशेष अदालत,...
काठमाण्डू, २३ साउन– सत्ता घटक दल कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने भएको छ । संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडमा भएको चलखेलमा समिति सभापति खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने संसदीय समितिले ठहर गरेको थियो । कांग्रेस...