काठमाण्डू, २४ साउन– कैलाली कारागार कैदीबन्दीहरूले नियन्त्रणमा आएको छ । शुक्रबार राति एक जनाको मृत्यु हुने गरी भएको घटनाको विषयलाई लिएर कैदीबन्दीहरूले कारागार नियन्त्रणमा लिएका हुन । अहिले स्थिति नियन्त्रण बाहिर गएको सुरक्षा स्रोतले जानकारी दिएको छ । सुरक्षाकर्मी कारागारभित्र प्रवेश गर्न सकेका छैनन्...
काठमाण्डू, २४ साउन– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले रुपन्देही–३ मा हुने उपनिर्वाचन संघीय लोकतान्त्रिक मोर्चाका लागि परीक्षा भएको र जसरी पनि जित्नु पर्ने बताएका छन । साथै, उनले उक्त निर्वाचन आफ्नो मोर्चाले जसरी पनि जित्नुपर्ने तर्क गरेका छन । संघीय मोर्चाले कैलालीमा आयोजना...
काठमाण्डू, २४ साउन– कैलाली कारागारमा एक जनाको मृत्यु हुनेगरी भएको झडपबारे छलफल गर्नका लागि गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखलाई बैठकमा बोलाएका छन । आज (शनिबार) सुरक्षा निकायका प्रमुखहरूलाई गृहमन्त्री लेखकले छलफलमा बोलाएका हुन । शनिबार अपरान्ह ४ बजे गृह मन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र...
काठमाण्डू, २४ साउन– सप्तरीमा घरायसी विवादका क्रममा भाइले बञ्चरो प्रहार गरी आफ्नै दाईको हत्या गरेका छन । सप्तरीको राजविराज नगरपालिका–२ स्थित पडरियामा आज घरायसी विवादका क्रममा भाइले दाईको हत्या गरेका हुन । स्थानीय नरेन्द्र झाले घरायसी विवाद हुँदा दाई लोकेन्द्र झाको टाउकोमा बञ्चरो प्रहार...
काठमाण्डू, २४ साउन– सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चोकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सीतापुरका ६८ वर्षीय बुदुर चौधरी रहेको सप्तरी प्रहरीले जनाएको छ । चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक...
काठमाण्डू, २४ साउन– आज (शनिबार) पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कट आउटमा राखी बाँधेर उनका समर्थहरूले रक्षा बन्धन मनाएका छन् । शनिबार रविको कट आउट राखिएको घण्टी घरमा पुगेर उनका समर्थकहरूले राखी बाँधिदिएका हुन् । राखी बाँधिरहँदा...
काठमाण्डू, २४ साउन– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ । भदौ चार गतेका लागि स्थायी कमिटी बैठक, भदौ पाँच गतेका लागि पोलिटब्युरो र भदौ ८ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको महासचिव घनश्याम भुसालले...
काठमाण्डू, २४ साउन– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नागरिकको चियो गर्ने अधिकार सरकारलाई नरहेको बताएका छन । आज (शनिबार) न्युज एजेन्सी नेपालसँग काठमाण्डूमा कुराकानी गर्दै कांग्रेस महामन्त्री शर्माले यस्तो बताएका हुन । उनले नागरिकमाथि शङ्का गर्दै आँगनसम्म पुग्ने अधिकार भए पनि ओछ्यानमा नै पुगेर अनुसन्धान...
काठमाण्डू, २४ साउन– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै नागरिकले इन्टरनेट प्राप्त गर्नेकुरा मानव अधिकारको विषय भएको बताएका छन । आज (शनिबार) विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन...
काठमाण्डू, २४ साउन– बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ बिस्नापानी भन्ने स्थानमा साउन २२ गते राति भिरबाट लडेर मृत्यु भएका व्यक्तिको शव निकालिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शुक्रबार साँझ शव निकालेको बाजुरा प्रहरीले जानकारी दिएको छ । काठमाण्डूको गोकर्णेश्वर नगरपालिका–५...
काठमाण्डू, २४ साउन– राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित (जनै) एवम् रक्षाबन्धन ग्रहण गरेका छन । राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट शनिबार निर्धारित साइत अनुसार वैदिक रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले स्रोतले जानकारी दिएको छ...
काठमाण्डू, २४ साउन– बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षका सांसदहरूको बैठक काठमाण्डूमा बस्दै छ । राजीनामा दिनुअघि नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग भएका सहमति कार्यान्वयनका विषयमा छलफल गर्न लामाले आफू पक्षका सांसदको बैठक काठमाण्डूमा बोलाएको लामा निकट उच्च स्रोतले जानकारी दिएको छ । बैठकमा...