काठमाण्डू, २३ साउन– सत्ता घटक दल कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने भएको छ । संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडमा भएको चलखेलमा समिति सभापति खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने संसदीय समितिले ठहर गरेको थियो । कांग्रेस...
काठमाण्डू, २३ साउन– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध कोकिनसहित एक जना विदेशी महिला प्रकाउ गरेको छ । पक्राउ पर्नेमा ब्राजिलियन नागरिक २१ वर्षीया इमिली मिकाइले स्यान्टोस फरेरा रहेकी विमानस्थल स्रोतले जानकारी दिएको छ । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी उनले...
काठमाण्डू, २३ साउन– मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ बेलगाछीमा बसको ठक्करबाट सिटी सफारीमा सवार एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । बेलगाछी चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा विराटचौकबाट गछियातर्फ जाँदै गरेको मे१ख २७९६ नम्बरको सुर्योदय कम्पनीको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको प्र...
काठमाण्डू, २३ साउन– काभ्रेको भुम्लुमा गएराति गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित ५ जना घाइते भएका छन् । घाइतेमध्ये चारजना सामान्य उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएको छ । दुर्घटनामा परेका चौरीदेउराली गाउँपालिका– ६ का वडा अध्यक्ष किशोरराज गिरीको देब्रे खुट्टा फ्याक्चर...
काठमाण्डू, २३ साउन– आज (शुक्रबार) प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ । रास्वपाको केन्द्रीय समितिको बैठक पार्टीको मुख्यालय बनस्थली (घण्टी घर) मा दिनको १ः०० बजे बस्ने रास्वपाका केन्द्रीय प्रवक्ता मनिष झाले जानकारी दिएका छन । आजको केन्द्रीय समितिको बैठकमा...
काठमाण्डू, २३ साउन– आज (शुक्रबार) प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ । रास्वपाको केन्द्रीय समितिको बैठक पार्टीको मुख्यालय बनस्थली (घण्टी घर) मा दिनको १ः०० बजे बस्ने रास्वपाका केन्द्रीय प्रवक्ता मनिष झाले जानकारी दिएका छन । आजको केन्द्रीय समितिको बैठकमा...
काठमाण्डू, २३ साउन– सप्तरीमा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालीका–३ का ४२ बर्षीय शम्भुकुमार इसर रहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ । आज बिहान इसर गाउँ नजिकै धान खेतमा लगाइएको मोटर खोल्ने क्रममा करेन्ट लागेको...
काठमाण्डू, २३ साउन– नेपाल सरकारले ६ बर्ष पछि पुनः नागरिकको फोन रेकर्ड गर्ने गरी कानुन बनाउने तयारी गरेको छ । यसका लागि ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा तयार गरीएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सर्वसाधारणको रायका लागि...
काठमाण्डू, २३ साउन– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले परराष्ट्रमन्त्री मित्रराष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको बताएकी छन । सो बाढीमा परेर केही नेपाली पनि बेपत्ता भएका समाचार आएलगत्तै उनीहरुको खोजी...
काठमाण्डू, २२ साउन– नेपाल टेलिकमले प्रिपेड सिमकार्डको मूल्य ९० रुपैयाँ तोकेर विक्री वितरण गर्दै आएको बताएको छ । टेलिकमले सो विक्री मूल्यभन्दा बढीमा विक्री वितरण गरे गैरकानुनी कार्य हुने बताएको छ । टेलिकमले बिहीबार जारी गरेको एक सूचनामा कुनै पनि विक्री केन्द्र, पसल आदिले...
काठमाण्डू, २२ साउन– नेपाल शिक्षक महासंघले भदौ दोस्रो साताबाट फेरी आन्दोलन गर्ने भएको छ । आज (बिहिबार) काठमाण्डूमा बसेका महासंघको बैठकले पूर्वसहमति अनुसार शिक्षा विधेयक अघि नबढेको भन्दै भदौ दोस्रो साताबाट आन्दोलन गर्ने निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन । आन्दोलनका...
काठमाण्डू, २२ साउन– उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले सिफारिस गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले यो निर्णय गरेको हो । उच्च अदालतमा २७ जना न्यायाधीश सिफारिस भएको न्याय परिषद्का प्रवक्ता अशोक क्षेत्रीले जानकारी दिएका छन...