काठमाण्डू, २२ साउन– उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले सिफारिस गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले यो निर्णय गरेको हो ।
उच्च अदालतमा २७ जना न्यायाधीश सिफारिस भएको न्याय परिषद्का प्रवक्ता अशोक क्षेत्रीले जानकारी दिएका छन ।