काठमाण्डू, २१ साउन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता दिन लागिएको चर्चा झुटो भएको बताएका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नमा जवाफ दिँदै मन्त्री चौरसियाले यस्तो बताएका हुन । उनले मुलुक अपराध संहिताले बर्जित गरेको बहुविवाहलाई...
काठमाण्डू, २१ साउन– ११ करोड रुपैयाँ ठगी आरोप लागेका सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव पक्राउ परेका छन । श्रीवास्तव आफै काठमाण्डू महानगरीय प्रहरी परिसर पुगेका छन् । श्रीवास्तवले सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ नदिएको भन्दै ठगी आरोपको उजुरी परेपछि श्रीवास्तव आफैं...
काठमाण्डू, २१ साउन– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले गत असार १० गते संसद बैठकमा आगमाी जुलाई महिनाबाट युरोपमा संस्थागत रूपमा कामदार पठाउने व्यवस्था मिलाइएको घोषणा गरेका थिए । तर, अगस्ट महिना शुरू भइसक्दा पनि प्रक्रिया अघि बढ्न सकेको छैन, जसले गर्दा युरोप...
काठमाण्डू, २१ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीसम्बन्धी सम्झौता जस्ताको तस्तै पारित हुने गम्भीर खतरा देखिएपछि व्याख्यात्मक टिप्पणीसहित पारित गर्न तयार बनेको बताएका छन । साथै, आवश्यक पर्दा आन्दोलन गर्ने बाटो राखेर पारित गर्न बाध्य भएको तर्क समेत...
काठमाण्डू, २१ साउन– ०७२ सालको भूकम्प अघि जिल्ला प्रहरी परिसर, काठमाण्डू बस्दै आएको हनुमानढोकाको भवन भत्काइने भएको छ । भूकम्पले जिर्ण भएको उक्त भवनमा रातो स्टिकर लगाइएको थियो । काठमाण्डू महानगरका मेयर बालेन्द्र शाह र नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाबीच भएको भेटपछि भवन भत्काउने...
काठमाण्डू, २१ साउन– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधवारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै रास्वपा र...
काठमाण्डू, २१ साउन– उदयपुरको चौदण्डीगढी नगरपालिका–६ सुगारेमा ९३ वर्षीय वृद्ध अन्त नारायण श्रेष्ठको डिजल सेवनबाट मृत्यु भएको छ । साउन १९ गते साँझ श्रेष्ठले आफ्नै घरमा बोतलमा राखिएको डिजल अन्जानमा सेवन गरेका थिए । उनलाई सुरुमा नगर अस्पताल, चौदण्डीगढीमा प्राथमिक उपचार गरिएको थियो ।...
काठमाण्डू, २१ साउन– झापामा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका९४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङ रहेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । प्रहरीका अनुसार घरदेखि करिब १० मिटर उत्तरमा रहेको मोटरबाट खेतमा...
काठमाण्डू, २१ साउन– चितवनको माडी नगरपालिका–२ भैरवपुरमा खेती जोगाउन भन्दै छाडिएको करेन्ट लागेर दुलर्भ एकसिङे गैंडाको मृत्यु भएको छ । किसानले खेतमा करेन्ट छाडेको ठाँउमा गैंडा पुग्दा करेन्ट लागेर मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिएका छन । गैंडाको बारेमा...
काठमाण्डू, २१ साउन– प्रहरीले बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका एक व्यक्ति विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का ५९ वर्षीय अर्थराज कोइराला रहेका छन । कोइरालालाई विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पूर्वगृहमन्त्री...
काठमाण्डू, २१ साउन– कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदीय समितिले पेश गरेको प्रतिवेदनको मर्म अनुसार पार्टीले निर्णय लिने बताएका छन । ‘कुलिङ अफ पिरियड’ को प्रावधानप्रति भएको चलखेलप्रति समितिले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने ठहर गरेको छ । समितिले खतिवडाको...
सप्तरी, २१ साउन– सप्तरीमा प्रहरीले तस्कर समूहमाथि गोली चलाएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्र राजगढप गाउँपालिका–२ कमलपुरमा गएराति करिब साढे १० बजेतिर प्रहरीले गोली चलाएको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार तस्कर समूहले प्रहरी टोलीमाथि आक्रमण गरेपछि प्रतिकारमा गोली चलाइएको हो...