काठमाण्डू, १६ असार– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका ४ कर्मचारीसँग स्पष्टीकरण सोधेको छ । मन्त्रालयले सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले...
काठमाण्डू, १६ असार– शेरबहादुर देउवा पक्षीय कांग्रेसले बृहत प्रदेश भेला लुम्बिनी प्रदेशको राजधानी देउखुरीको लमहीमा सुरु गरेको छ । भेला पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति तथा स्थानीय तहमा समन्वय विस्तार गर्ने उद्देश्यसहित आयोजना गरिएको जनाइएको छ । १४ औं महाधिवेशनका केन्द्रीय सदस्य गेहेन्द्र...
काठमाण्डू, १६ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी एकताको सम्भावना नरहेको र त्यस्तो भ्रममा नपर्न नेता–कार्यकर्तालाई अनुरोध गरेका छन । तर, अपहरित लोकतन्त्रलाई फर्काउन संयुक्त सङ्घर्ष जरुरी रहेको पनि ओलीले बताए । च्यासलस्थित पार्टी मुख्यालयमा आज (मंगलबार) एमालेको राजधानी...
काठमाण्डू, १६ असार– बोलेकै आधारमा एक सुकुमबासी अहिले प्रहरी हिरासतमा छन् । आफू र आफ्ना समुदायलाई उचित व्यवस्थापन बिना होल्डिङ सेन्टरबाट नहटाउन चेतावनी दिँदा असार १५ गते भोजपुरको अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । काठमाण्डूको कीर्तिपुरबाट पक्राउ परेका उनलाई...
काठमाण्डू, १६ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी एकताको सम्भावना नरहेको र त्यस्तो भ्रममा नपर्न नेता–कार्यकर्तालाई अनुरोध गरेका छन । तर, अपहरित लोकतन्त्रलाई फर्काउन संयुक्त सङ्घर्ष जरुरी रहेको पनि ओलीले बताए । च्यासलस्थित पार्टी मुख्यालयमा आज (मंगलबार) एमालेको राजधानी...
काठमाण्डू, १६ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली खेलाडीको शारीरिक विकासमा ध्यान दिनुपर्ने बतताएका छन । नेपाल खेलकुद विकास महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले सरकारले खेल विकासमा ध्यान नदिएको पनि ओलीले बताए । ओलीले भने, ‘खेल विकासका लागि सिंगै...
काठमाण्डू, १६ असार– प्रहरी भन्दै हत्कडी लगाएर लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ का ४३ वर्षीय रामशरण दमाई, काठमाण्डू टोखाका ३८ वर्षीय सविन खवास, पर्साकी ४३ वर्षीया लक्ष्मी गोले र सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ४६...
काठमाण्डू, १६ असार– दृष्टिविहीन व्यवसायीहरू विगत नौ दिनदेखि काठमाण्डूको माइतीघरमा धर्नामा छन् । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक कार्य गर्दै आएका उनीहरू सरकारले व्यवसाय गर्न नदिएको कारण धर्नामा बस्नुपरेको बताएका छन । सरकारले दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यवसायीहरूको उचित व्यवस्थापन गर्नुपर्ने या आफूले गरेको...
काठमाण्डू, १६ असार– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले क्याम्पस र विभागबाट विद्यार्थी संगठन हटाउने निर्णय गैरकानुनी भएको जनाएको छ । त्रिवि, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सचूना जारी गरेर सरकारको निर्णय अनुसार संगठनका संरचना हटाउन आग्रह गरेको थियो । ‘सरकारको यो गैरकानुनी, अदालतको आदेशको...
काठमाण्डू, १६ असार– डोल्पामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरीएको छ । डोल्पाको ठूली भेरी नगरपालिका–६ खारखोलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका थिए । घाइते भएकामध्ये जुम्ला घर भई दुनै बजारमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका...
काठमाण्डू, १६ असार– पूर्व मन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ३ दिनको म्याद थपिएको छ । आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासबाट ३ दिनको म्याद थप गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत...
काठमाण्डू, १६ असार– भारतीय सीमावर्ति क्षेत्र नवलपरासीको सुस्ताका बासिन्दा नागरिकता र भूमि अधिकारको माग गर्दै संघिय राजधानी काठमाण्डू आइपुगेका छन । उनीहरू आजदेखि माइतीघरमा धर्ना दिने तयारी साथ सामल लिएर सरकारलाई घचघच्याउन राजधानी आइपुगेका हुन् । प्रधानमन्त्री वालेन्द्र शाहको सीमाबारे संसदमा विवादास्पद भनाइपछि भारतीयबाट...