काठमाण्डू, १७ असार– परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) खरिद प्रक्रियालाई लिएर जर्मन सरकारले नेपालप्रति कुनै कटुतापूर्ण वा कठोर प्रतिक्रिया नदिएको बताएका छन । आज (बुधबार) बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री खनालले यस बारे जानकारी गराएका हुन । उनले...
काठमाण्डू, १७ असार– परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर नेपाली भूभागमा नियोजित रूपमा नभई प्रतिकूल मौसमका कारण प्रवेश गर्नु परेको बताएका छन । आज (बुधबार) संघीय संसद् राष्ट्रिय सभा बैठकमा सांसदहरूले राखेका मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री खनालले यसबारे जानकारी गराएका हुन...
काठमाण्डू, १७ असार– बालबालिकाहरूलाई पार्टी सदस्यता वितरण भए नभएको सम्बन्धमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन भन्दै सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लाई राष्ट्रिय मानव अधिकार आयोगले पत्राचार गरेको छ । रास्वपाले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दलको सदस्यता वितरण गरेको भनी जानकारी प्राप्त...
काठमाण्डू, १७ असार– परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर नेपाली भूभागमा नियोजित रूपमा नभई प्रतिकूल मौसमका कारण प्रवेश गर्नु परेको बताएका छन । आज (बुधबार) संघीय संसद् राष्ट्रिय सभा बैठकमा सांसदहरूले राखेका मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री खनालले यसबारे जानकारी गराएका हुन...
काठमाण्डू, १७ असार– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारत बीचको द्विपक्षीय प्राविधिक समितिले धेरै भू–भागको सिमाङ्कनका विषय टुङ्ग्याइसकेको जानकारी गराएका छन । आज (बुधबार) राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री खनालले यस्तो बताएका हुन । उनले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ता क्षेत्रमा दुई...
काठमाण्डू, १७ असार– स्वास्थ्य उपचारलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यका साथ किस्ट शिक्षण अस्पताल ले सामाजिक सुरक्षा कोष (एसएसएफ) तथा कर्मचारी सञ्चय कोष (पीएफ) अन्तर्गत आबद्ध सेवाग्राहीहरूका लागि गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालका अनुसार सामाजिक सुरक्षा...
काठमाण्डू, १७ असार– यातायात व्यवस्था विभागले गाडीभाडा घटाउने तयारी गरेको छ । नेपाल आयल निगमले आज (बुधबार) बिहानदेखि लागू हुनेगरी मंगलबार पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेसँगै विभागले नयाँ मूल्य अनुसार भाडादर समायोगन गर्ने तयारी गरेको हो । विभागका निर्देशक मणिराम भुसालले इन्धनको मूल्य...
काठमाण्डू, १७ असार– राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अन्यले सवारी साधनमा कालो सिसा प्रयोग गर्न नपाउने कानुनी व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार केही दिन पहिला गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठले चढ्ने सवारी साधनको कालो सिसा हटाइएको थियो । कालो सिसा गाडीमा प्रयोग...
काठमाण्डू, १७ असार– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन । आज (बुधबार) बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष दाहालले सरकारका सबै मन्त्रीहरूलाई सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन् । उनले भने, ‘राष्ट्रियसभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय,...
काठमाण्डू, १७ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण सकिएसँगै पहिलो केन्द्रीय समिति बैठक सुरू भएको छ । बैठक रास्वपाको मुख्यालय घण्टीघरमा जारी छ । रास्वपाको चितवनमा सम्पन्न पहिलो महाधिवेशनले ९९ जनाको केन्द्रीय समिति निर्वाचित गरेको...
काठमाण्डू, १७ असार– एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रम अन्तिम चरणमा पुग्दा प्रतिवेदन लेखनकार्य पनि शुरू भएको छ । पार्टी उपाध्यक्ष रामबहादुर थापा (बादल) संयोजकत्वको कार्यदलले अब १९ गतेसम्ममा तीनवटा समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रम सम्पन्न गर्दैछ । त्यसपछि परामर्शको चरण...
काठमाण्डू, १७ असार– पेट्रोलियम पदार्थको मूल्य घटाइएलगत्तै काठमाण्डू उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव भएको छ । पेट्रोल नभएको भन्दै धेरै पम्पले बिक्री वितरण बन्द गरेका छन् । सटरमा पेट्रोल छैन भन्दै बोर्ड टाँसेर पम्प बन्द गरेका छन् । सञ्चालनमा रहेका सरकारी तथा...