काठमाण्डू, १८ असार– आज (बिहिबार) मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रिपरिष्दको बैठक दिउँसो २ बजेका लागि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।...
एजेन्सी– इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले आयतुल्लाह अली खामेनीको हत्याको बदला लिने घोषणा गरेको छ । सुरक्षा परिषद्का सचिव मोहम्मद बाकर जोलकद्रद्वारा जारी सन्देशमा खामेनीको हत्याको बदला लिने घोषणा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । इरानी मिडियाले मोहम्मद बाकरद्वारा हस्ताक्षरित सन्देश प्रकाशित गरेको बीबीसीले...
काठमाण्डू, १८ असार– कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । उनलाई बिहीबार बिहान पक्राउ गरीएको कञ्चनपुर प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका–१८ कटानबाट पत्रकार भण्डारीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिएका छन । भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको...
काठमाडौं- ठमेल क्षेत्रमा अश्लील गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ ठमेलमा स्वदेशी तथा विदेशी पुरुष पर्यटकलाई बाटो छेकेर अश्लील गतिविधिका लागि मोलमोलाइ गर्दै दुःख दिएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।...
काठमाण्डू, १७ असार– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाएको सूचना आफूले पाएको बताएका छन । पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भदौ २६...
काठमाण्डू, १७ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षभन्दा कम उमेरका ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्यता दिएको विषयमा आयोगले स्पष्टीकरण सोधेपछि उक्त तथ्याङ्क प्राविधिक त्रुटि मात्र भएको स्पष्ट पारेको छ । रास्वपाको प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक...
काठमाण्डू, १७ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग गठन गरेको छ । महाधिवेशनपछि पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपाको पहिलो केन्द्रीय समिति बैठकले महाधिवेशनबाट अनुमोदन भएको विधान अनुसार पार्टीका तीन वटा आयोगहरू गठन गरिएको रास्वपा...
काठमाण्डू, १७ असार– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन । आज (बुधबार) संसदीय सुनुवाइ समितिको बैठकमा आगामी सुनुवाइ सम्बन्धी कार्यहरूको आन्तरिक तयारीबारे भएको छलफलमा उनले यस्तो...
काठमाण्डू, १७ असार– एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनुवाइका लागि प्रस्तावित व्यक्तिको विवरण समितिमा मात्रै सीमित नराखी समयमै सार्वजनिक गर्नुपर्ने तर्क गरेकी छन । आज (बुधबार) संसदीय सुनुवाइ समितिको बैठकमा आगामी सुनुवाइ सम्बन्धी कार्यहरूको आन्तरिक तयारीबारे भएको छलफलमा एमालेकी सांसद अर्यालले यस्तो...
काठमाण्डू, १७ असार– परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) खरिद प्रक्रियालाई लिएर जर्मन सरकारले नेपालप्रति कुनै कटुतापूर्ण वा कठोर प्रतिक्रिया नदिएको बताएका छन । आज (बुधबार) बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री खनालले यस बारे जानकारी गराएका हुन । उनले...
काठमाण्डू, १७ असार– परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर नेपाली भूभागमा नियोजित रूपमा नभई प्रतिकूल मौसमका कारण प्रवेश गर्नु परेको बताएका छन । आज (बुधबार) संघीय संसद् राष्ट्रिय सभा बैठकमा सांसदहरूले राखेका मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री खनालले यसबारे जानकारी गराएका हुन...
काठमाण्डू, १७ असार– बालबालिकाहरूलाई पार्टी सदस्यता वितरण भए नभएको सम्बन्धमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन भन्दै सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लाई राष्ट्रिय मानव अधिकार आयोगले पत्राचार गरेको छ । रास्वपाले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दलको सदस्यता वितरण गरेको भनी जानकारी प्राप्त...