काठमाण्डू, १६ असार– डोल्पामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरीएको छ । डोल्पाको ठूली भेरी नगरपालिका–६ खारखोलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका थिए । घाइते भएकामध्ये जुम्ला घर भई दुनै बजारमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका...
काठमाण्डू, १६ असार– पूर्व मन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ३ दिनको म्याद थपिएको छ । आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासबाट ३ दिनको म्याद थप गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत...
काठमाण्डू, १६ असार– भारतीय सीमावर्ति क्षेत्र नवलपरासीको सुस्ताका बासिन्दा नागरिकता र भूमि अधिकारको माग गर्दै संघिय राजधानी काठमाण्डू आइपुगेका छन । उनीहरू आजदेखि माइतीघरमा धर्ना दिने तयारी साथ सामल लिएर सरकारलाई घचघच्याउन राजधानी आइपुगेका हुन् । प्रधानमन्त्री वालेन्द्र शाहको सीमाबारे संसदमा विवादास्पद भनाइपछि भारतीयबाट...
काठमाण्डू, १६ असार– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोशाकमा विशेष ध्यान दिनुपर्ने बताएकी छन । आज (मंगलबार) ६८ औँ संसद् दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गौतमले यस्तो बताएकी...
काठमाण्डू, १६ असार– प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका तीन प्रमुख अङ्गबीच कार्यगत एकता र गतिशीलता अपरिहार्य रहेको बताएका छन । आज (मंगलबार) ६८ औँ संसद् दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले यस्तो बताएका...
काठमाण्डू, १५ असार– त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पसहरूलाई विद्यार्थी संगठनका संरचना हटाउन आग्रह गरेको छ । त्रिवि, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले एक सचूना जारी गरेर सरकारको निर्णय अनुसनर विद्यार्थी संगठनका संरचना हटाउन अनुरोध गरेको हो । विश्वविद्यालय अनुदान आयोगको पत्र र शिक्षा तथा खेलकुद...
काठमाण्डू, १५ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको दुर्गाथली गाँउपालिकामा मन्दिर निर्माणमा भ्रष्टाचार भएको भन्दै दुई गाँउपालिकाका १० जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बाँठपाली देवताको मन्दिर निर्माणमा २२ लाख एक हजार रुपैयाँ भ्रष्टाचार भएको बताएको छ । मन्दिरका लागि ४५ लाख...
काठमाण्डू, १५ असार– एमालेका नेता युवराज ज्ञवालीले सरकारमा पुगेका केही नेताको भ्रष्ट आचरणका आधारमा मार्क्सवाद वा कम्युनिस्ट आन्दोलनलाई असान्दर्भिक ठहर गर्न नमिल्ने तर्क गरेका छन । आज (सोमबार) काठमाण्डूमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै एमाले नेता ज्ञवालीले यस्तो...
काठमाण्डू, १५ असार– प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले जोखिममा आधारित, प्रविधिमैत्री तथा नतिजामुखी लेखा परीक्षणको विकास आजको आवश्यकता भएको बताएका छन । आज (सोमबार) महालेखा परीक्षक कार्यालयको ६८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले यस्तो बताएका हुन । उनले सार्वजिक वित्त...
काठमाण्डू, १५ असार– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफूले पार्टी विभाजन गरेर नयाँ दल गठन गर्न लागेको भन्ने निराधार हल्ला र कुप्रचार गरिएको भन्दै आपत्ति व्यक्त गरेका छन । आज (सोमबार) काठमाण्डूमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’...
काठमाण्डू, १५ असार– विभिन्न स्थानका अव्यवस्थित बसोबासीलाई राख्नका लागि कीर्तिपुरमा बनाइएको अस्थायी बासस्थल (होल्डिङ सेन्टर) बाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । होल्डिङ सेन्टरमा सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा भोजपुरजिल्ला, अरुण गाउँपालिकाका ३९ वर्षीय डम्मर तामाङ लाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।...
काठमाण्डू, १५ असार– मेटा कम्पनीले आफ्ना कर्मचारीहरूलाई एआई टुलहरूबाट विस्थापित गर्ने योजनालाई अधि सारेको छ । यसअन्तर्गत कम्पनीले यो वर्षको अन्त्यसम्ममा फेसबुक र इन्स्टाग्रामलगायतका प्लेटफर्ममा आउने धेरैजसो कन्टेन्ट र विज्ञापनहरूको समीक्षा गर्न ‘लार्ज ल्याङ्ग्वेज मोडेल’ (एलएलएम) को प्रयोग गर्ने तयारी गरेको छ । फाइनान्सियल...