समाचार

अभिमुखीकरणमै सांसदहरू अनुपस्थित, असन्तुष्ट सभामुखले भने: जनताले मूल्यांकन गर्दैछन्

२०८३ असार १५ गते १२:४२

काठमाण्डू, १५ असार– प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले सांसदहरूको हरेक गतिविधिको आम जनताले निरन्तर मूल्यांकन गरिरहेको भन्दै सोहीअनुसार अब्बल व्यवहार प्रदर्शन गर्न निर्देशन दिएका छन । संघीय संसद् सचिवालयले सोमबारदेखि सिंहदरबारमा आयोजना गरेको सांसदहरू लक्षित दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले यस्तो बताएका...

सङ्खुवासभामा चट्याङ लागेर महिलाको मृत्यु

२०८३ असार १४ गते २१:४४

सङ्खुवासभा- सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा आइतबार चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी धनबहादुर राजवंशीका अनुसार मृत्यु हुनेमा ३९ वर्षीया कुमारी राई रहेकी छन् । वर्षा र हुरीसँगै परेको चट्याङ घरको मिटर बक्स बन्द गर्ने क्रममा लाग्दा...

बागमती नदीमा डुबेर दुई बालकको ज्यान गयो

२०८३ असार १४ गते २१:४१

रौतहट-रौतहटको गढीमाई नगरपालिका–१ स्थित बागमती नदीमा नुहाउने क्रममा आइतबार दुई बालकको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार मृत्यु हुनेमा स्थानीय भन्टु राय यादवका ८ वर्षीय छोरा अनिकेश यादव र सुरेश यादवका ८ वर्षीय छोरा आदित्य...

मंगलबार र बुधबार देशभर मुसलधारे वर्षाको चेतावनी

२०८३ असार १४ गते २१:३७

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन क्रमशः सक्रिय हुँदै गएको र आगामी मंगलबार र बुधबार (१६ र १७ असार ) देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ । महाशाखाले आइतबार साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी...

नेपाली कांग्रेस त फुट्योः ओली

२०८३ असार १४ गते १८:४९

काठमाण्डू, १४ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिने षडयन्त्र भइरहेको दाबी गरेका छन । आज (आइतबार) मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा ओलीले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिने प्रयास अन्तर्गत नेपाली कांग्रेस फुटाइएको दाबी गरे । ‘..कसरी फुट्यो, किन...

हर्कले भनेः ओली–प्रचण्डजस्तै म बालेनसँग मिले जनताले कति अचम्म मान्लान् त ?

२०८३ असार १४ गते १८:४८

काठमाण्डू, १४ असार– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू र प्रधानमन्त्री बालेन शाह मिले जनताले कतिको अचम्म मान्लान् ? भन्दै जिज्ञासा राखेका छन् । एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच हुनसक्ने सम्भावित सहकार्यलाई लिएर उनले यस्तो टिप्पणी गरेका हुन...

नेपाली कांग्रेस त फुट्योः ओली

२०८३ असार १४ गते १८:४४

काठमाण्डू, १४ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिने षडयन्त्र भइरहेको दाबी गरेका छन । आज (आइतबार) मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा ओलीले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिने प्रयास अन्तर्गत नेपाली कांग्रेस फुटाइएको दाबी गरे । ‘..कसरी फुट्यो, किन...

प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो देशको लागि उपयुक्त हुँदैनः विद्या भण्डारी

२०८३ असार १४ गते १८:४०

काठमाण्डू, १४ असार– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ को निर्वाचनको मतपरिणामकै कारण नेपालमा कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न गलत हुने बताएकी छन । आज (आइबतार) मदन भण्डारी फाउन्डेसनले मदन भण्डारी जन्म जयन्तीको अवसरमा गरेको विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी...

एकै निर्वाचनले कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न हुँदैनः विद्या भण्डारी

२०८३ असार १४ गते १८:३६

काठमाण्डू, १४ असार– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ को निर्वाचनको मतपरिणामकै कारण नेपालमा कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न गलत हुने बताएकी छन । आज (आइबतार) मदन भण्डारी फाउन्डेसनले मदन भण्डारी जन्म जयन्तीको अवसरमा गरेको विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी...

क्रमभंग गरिरहनुपर्छ, एकै ठाउँमा घण्टी बजाएर कहिँ पुगिँदैनः प्रचण्ड

२०८३ असार १४ गते १८:३१

काठमाण्डू, १४ असार– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बेला बेलामा विभिन्न कोणबाट विश्लेषण गर्दै विभिन्न चित्रहरू बन्ने गरेको भन्दै दुखेसो व्यक्त गरेका छन । प्रचण्डले आफूले क्रमभंगको कुरा गर्दा उत्पात नै गर्न थाल्यो भन्ने गरेको टिप्पणी...

कम्युनिष्टहरुबीच सहकार्य गरिहालौँ, नत्र भयानक दुर्घटना हुन्छः प्रचण्ड

२०८३ असार १४ गते १८:१६

काठमाण्डू, १४ असार– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरु बीच तत्कालै सहकार्य थालिहाल्नुपर्ने बताएका छन । सहकार्यमा ढिलाइ गरेको खण्डमा देशमा भयानक दुर्घटनामा जान सक्ने पनि बताएका छन । आज (आइतबार) एमालेका दिवंगत महासचिव मदन भण्डारीको सम्झनामा आयोजित कार्यक्रममा...

बालेनको विवादित अभिव्यक्तिबारे ओलीः चितवनमा बोलेपछि खण्डन भो भन्ने विद्वानहरू पनि निस्किए

२०८३ असार १४ गते १८:०७

काठमाण्डू, १४ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाह बालेनको विवादित अभिव्यक्ति अझै खण्डन नभएको भन्दै आपत्ति व्यक्त गरेका छन । आज (आइतबार) जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै चितवनमा गएर प्रधानमन्त्रीले बोल्दैमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us