समाचार

विद्या भण्डारीको प्रमुख आतिथ्यमा एकै मञ्चमा उभिए ओली,प्रचण्ड, नेपाल र खनाल

२०८३ असार १४ गते १४:५८

काठमाण्डू, १४ असार– पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा शीर्ष कम्युनिस्ट नेता एउटै मञ्चमा उभिएका छन । आज (आइतबार) जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपाका सहसंयोजक माधव नेपालसहित शीर्ष नेताहरू एकै मञ्चमा देखिएका हुन् ।...

बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै रास्वपालाई कांग्रेसको प्रश्नः रास्वपा संविधानभन्दा माथि छ हो ?

२०८३ असार १४ गते १४:५४

काठमाण्डू, १४ असार– प्रमुख प्रतिपक्षी कांग्रेसले संविधानविपरीत सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने प्रस्ताव महाधिवेशनबाट पारित गरेको भन्दै आपत्ति व्यक्तट गरेको छ । आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद रेनुका काउँचाले रास्वपा संविधानभन्दा माथि...

मदन भण्डारी राष्ट्रिय पुरस्कार: २०८२ रमेश रुछेनलाई प्रदान

२०८३ असार १४ गते १४:५०

काठमाण्डू, १४ असार– मदन भण्डारी फाउण्डेशनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरीएको छ । आज (आइतबार) काठमाण्डूको राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उनको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ लाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो । फाउण्डेशनले जननेता...

रास्वपा सांसद केपी खनालको प्रश्नः कांग्रेस कहाँ छ ?

२०८३ असार १४ गते १४:४५

काठमाण्डू, १४ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले लम्कीचुहा अस्पतालको स्तरोन्नति र सञ्चालनमा भइरहेको ढिलाइप्रति भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्रिपरिषद्को २०८२ जेठ २६ गतेको निर्णयअनुसार लम्कीचुहा अस्पताललाई १५ शय्याबाट ५०...

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

२०८३ असार १४ गते १४:२५

काठमाण्डू, १४ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकबाट आर्थिक विधेयक २०८३ पारित भएको छ । आइतबार बसेको संसद बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । त्यसअघि उक्त विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलका क्रममा...

डोल्पाको सुलीगाड खोलामा शव भेटियो

२०८३ असार १४ गते १४:२२

काठमाण्डू, १४ असार– डोल्पाको सुलीगाड खोलामा बेवारिसे शव भेटिएको छ । जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका–८ छेप्कास्थित सुलीगाड खोलामा आइतबार बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । प्रहरीका अक्सर स्थानीयवासीले आइतबार बिहान करिब ११ बजेतिर खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका...

पेट्रोलियम पदार्थको मूल्य घटन केही समय लाग्छः अर्थमन्त्री

२०८३ असार १४ गते १४:१७

काठमाण्डू, १४ असार– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बढेको डिजेल, पट्रोललगायतका इन्धनको मूल्य अब केहि समयमा घट्ने दाबी गरेका छन । आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन ।...

पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्ष तोड्छौंः अर्थमन्त्री वाग्ले

२०८३ असार १४ गते १४:१२

काठमाण्डू, १४ असार– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्षबाट तोड्ने बताएका छन । चालु आर्थिक वर्षको बजेट कार्यान्वयन हेर्दा आजसम्म ३५ प्रतिशत मात्र पनि पूँजीगत खर्च नभएको स्वीकार गर्दै उनले आगामी वर्षबाट सो अवस्था नआउने समेत बताएका छन । प्रतिनिधिसभामा...

सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधिसभामा प्रस्तुत

२०८३ असार १४ गते १४:०७

काठमाण्डू, १४ असार– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन । आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखको अनुमतिपश्चात अर्थमन्त्री वाग्लेले उक्त विधेयक सरकारी विधेयकका रूपमा सदनसमक्ष पेस गरेका हुन् । प्रतिनिधिसभा नियमावली, २०८३ को...

सरकार स्मार्ट बनोस्, तर ओभर स्मार्ट नबनोस्ः कांग्रेस सांसद गुरुङ

२०८३ असार १४ गते १३:२८

काठमाण्डू, १४ असार– कांग्रेसकी सांसद गीता गुरुङले सरकारलाई ओभर स्मार्ट नबन्न अनुरोध गरेकी छन । आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन । उनले सरकारलाई ओभर स्मार्ट नबन्न चेतावनी दिएकी हुन् । उनले सरकार ‘स्मार्ट’ बन्ने नाममा ‘ओभर स्मार्ट’ हुन...

एमालेले सरकारसँग खोज्यो विष्णु पौडेल पक्राउको कारण

२०८३ असार १४ गते १३:०५

काठमाण्डू, १४ असार– प्रतिपक्षी दल एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउको कारण खोजेको छ । एमाले सांसद पुष्पराज कँडेलले पार्टीका तर्फबाट यो विषय संसद्‍मै प्रश्न उठाएका हुन । सरकारले सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा पौडेललाई पक्राउ गरेको छ । एमाले सांसद कँडेलले विगतमा केपी शर्मा...

ज्ञानबाहादुरको को मागः सडकमा खाल्डो भेटिए राज्यलाई एक लाख जरिवाना तिराउने कानुन चाहियो

२०८३ असार १४ गते १२:५६

काठमाण्डू, १४ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबाहादुर शाहीले सडक, ट्राफिक व्यवस्थापन र सरकारी सेवामा लापरबाही भए राज्य तथा सम्बन्धित निकायलाई आर्थिक जरिवाना गर्ने कानुनी व्यवस्था ल्याउन सरकारसँग माग गरेका छन । आज (आइबतार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले नागरिकलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us