समाचार

गुटबन्दी र टिके प्रथा रोक्न चुनाव लडें: मनीष झा

२०८३ असार १२ गते २२:४५

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीमा पराजित  नेता मनीष झाले पार्टीभित्र गुटबन्दी र टिके प्रथा मौलाउन नदिन आफूले चुनावी प्रतिस्पर्धा रोजेको बताएका छन् । महामन्त्री पदका लागि भएको प्रतिस्पर्धामा विपिनकुमार आचार्यसँग पराजित भएपछि सामाजिक सञ्जालमार्फत झाले निर्वाचन परिणामलाई सहज रूपमा स्वीकार गरेका छन् ।...

अब अपरिपक्व हुने छुट छैन’ भन्दै रविको आत्मस्वीकार, अतिथिसँग मागे क्षमा

२०८३ असार १२ गते २२:३६

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन समापन गर्दै सभापति रवि लामिछानेले अब आफू र पार्टीलाई अपरिपक्व हुने कुनै छुट नरहेको बताएका छन् । पद तथा गोपनीयताको शपथपछि सम्बोधन गर्दै उनले विगतमा आफूलाई लागेको अपरिपक्वताको आरोप स्वीकार गर्दै बदलिएको परिस्थितिले थप जिम्मेवार...

तोसिमालाई हराउँदै सोबिता रास्वपा उपाध्यक्ष निर्वाचित

२०८३ असार १२ गते २०:४०

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपाध्यक्षमा सोबितदा गौतम निर्वाचित भएकी छन् । शुक्रबार भएको निर्वाचनमा तोसिमा कार्कीलाई पराजित गर्दै सोबिता उपाध्यक्ष निर्वाचित भएकी हुन् । सोबिता ७ सय ८९ मतसहित विजयी हुँदा तोसिमाले ५ सय ७२ मत ल्याइन् । सोबिता कानूनमन्त्रीसमेत छिन्...

रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित

२०८३ असार १२ गते २०:३२

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन् । चितवनमा जारी प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि शुक्रबार भएको निर्वाचनमा आचार्य विजयी भएका हुन् । आचार्य ६ सय ७३ मतसहित विजयी भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य आचार्य यसअघि सह-महामन्त्री...

रास्वपा सह-महामन्त्रीमा ढकाल, साह र डाँगी विजयी

२०८३ असार १२ गते २०:१५

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्रीमा हरि ढकाल, असिम साह र निशा डाँगी निर्वाचित भएका छन् । चितवनमा जारी प्रथम महाधिवेशनअन्तर्गत शुक्रबार पदाधिकारी चयनका लागि भएको निर्वाचनमा उनीहरु विजयी भएका हुन् । खुलाबाट शाहले ४७१ तथा ढकालले ४१० र महिला तर्फबाट डाँगीले ७...

रास्वपा पदाधिकारीमा खस्यो १२८९ मत, दुई तिहाइ प्रतिनिधिले मतदान नै गरेनन्

२०८३ असार १२ गते १८:१८

काठमाण्डू, १२ असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत पदाधिकारीका लागि भएको मतदानको समय सकिएको छ । केहीबेर अघि मतदान सकिएको छ । मतदानमा १२८९ मत खसेको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । रास्वपा केन्द्रीय सदस्यमा २ हजार ९५९...

फेरि सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगित, अब आइतबार बस्ने

२०८३ असार १२ गते १६:३९

काठमाण्डू, १२ असार– प्रतिनिधिसभा बैठक पुनः स्थगित गरीएको छ । आजका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरीएको छ । प्रतिनिधि सभाको बैठक भोली (शनिबार) बिहान ११ बजे बस्नेगरी संसद् सचिवालयले बैठक बोलाएको थियो । योसहित प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित भएको हो...

विष्णु पौडेल पक्राउबारे रामकुमारी झाँक्रीको आक्रोशः एकजनाको बयानकै आधारमा समात्ने ?

२०८३ असार १२ गते १६:३१

काठमाण्डू, १२ असार– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले सरकारले बङ्गलादेश र पाकिस्तान मोडलको लोकतन्त्रको अभ्यास गर्न खोजेको टिप्पणी गरेकी छन । आज (शुक्रबार) राष्ट्रियसभा बैठकमा बोल्दै उनले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति आपत्ति समेत व्यक्त गरिन् । बयानको लागि जहिले पनि उपलब्ध हुनसक्ने मान्छेलाई...

एमालेसँग सहकार्य हुँदैछ, मेरो अन्तिम क्रमभंग हेरेर अघि बढ्नुस्ः प्रचण्ड

२०८३ असार १२ गते १६:२०

काठमाण्डू, १२ असार– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युष्टि पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्य गरिने बताएका छन् । आज (शुक्रबार) विराटनगरमा आयोजित प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन । उनले एमालेसँग तत्काल एकता नभएपनि सडकदेखि सदनसम्म कार्यगत एकता...

चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा

२०८३ असार १२ गते १६:१६

काठमाण्डू, १२ असार– पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा आयोजना हुने विशेष कार्यक्रममा नेपालका प्रमुख कम्युनिस्ट नेताहरू आगामी आइतबार एउटै मञ्चमा देखिने भएका छन । मदन भण्डारी फाउण्डेशनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आगामी असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गर्ने ‘नेपालको कम्युनिष्ट आन्दोलन...

विद्या भण्डारीको प्रमुख आतिथ्यमा एउटै मञ्चमा देखिँदै ओली–प्रचण्ड

२०८३ असार १२ गते १६:१२

काठमाण्डू, १२ असार– पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा आयोजना हुने विशेष कार्यक्रममा नेपालका प्रमुख कम्युनिस्ट नेताहरू आगामी आइतबार एउटै मञ्चमा देखिने भएका छन । मदन भण्डारी फाउण्डेशनले जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आगामी असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गर्ने ‘नेपालको कम्युनिष्ट...

फेरि नजिकिँदै ओली–प्रचण्ड

२०८३ असार १२ गते १५:५६

काठमाण्डू, १२ असार– पछि केहि दिन यता एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कार्यगत एकताको प्रयास गरिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर नै उक्त प्रस्ताव राखेको ओली निकट स्रोतले जानकारी दिएको छ । दुई साताअघि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us