फेरि सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगित, अब आइतबार बस्ने

काठमाण्डु टुडे २०८३ असार १२ गते १६:३९ मा प्रकाशित

काठमाण्डू, १२ असार– प्रतिनिधिसभा बैठक पुनः स्थगित गरीएको छ । आजका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरीएको छ ।

प्रतिनिधि सभाको बैठक भोली (शनिबार) बिहान ११ बजे बस्नेगरी संसद् सचिवालयले बैठक बोलाएको थियो । योसहित प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित भएको हो ।

संसद् सचिवालयले ‘विशेष कारण’ बैठक स्थगित गरिएको जानकारी गराएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us