एजेन्सी – अमेरिकाको फ्लोरिडामा एउटा बोइङ ७३७ विमान रन वेबाट चिप्लिएर नदीमा खसेको छ । फ्लोरिडाको सेन्ट जोन्स नदिमा खसेको उक्त विमान क्युबाको ग्वान्टानामो बेबाट आइरहेको थियो । ज्याक्सनभिलका मेयर लेनी करीका अनुसार विमान कम गहिराइ भएको पानीमा खसेको र विमानका सबै यात्रु सुरक्षित...
काठमाण्डु, २१ बैशाख – शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारलाई ‘मेरो सरकार’ भनेकामा चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीको बचाउ गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेर पटक–पटक सम्बोधन गरेको...
काठमाण्डु, २१ बैशाख – सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भस्कम्पकाे परकम्प गएको छ । आज (शनिबार) बिहान ८ बजेर ३७ मिनेट जाँदा ४ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालको गोर्खा भस्कम्पकै परकम्प भएको केन्द्रले जनाएको छ । गोर्खा भूकम्पपछि...
काठमाण्डु, २१ बैशाख – महानगरीय प्रहरी परिसर काठमाण्डुको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत प्रहरीले ठमेल क्षेत्रबाट २० जना बालबालिकाको उद्धार गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ सेवन गरेर ठमेलभित्र विभिन्न क्लब तथा डान्सबारमा प्रवेश गर्न खोज्ने २०...
काठमाण्डु, २१ वैशाख– आगामी आर्थिक वर्ष २०७६÷०७७ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारलाई ‘मेरो सरकार’ भनेकामा चौतर्फी विरोध भइरहेको छ । राष्ट्रपतिले नीति तथा कार्यक्रमका क्रममा नेपालमा गणतन्त्र स्थापनापछि पहिलोपटक ‘मेरो सरकार’ भनेकी थिइन् । यसअघि पञ्चायतकाल...
काठमाण्डु, २० वैशाख– सरकारले दुई छिमेकी भारत र चीन दुवैतिरबाट काठमाण्डुमा रेल ल्याउने महत्वाकांक्षी योजना अघि सारेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा काठमाण्डुलाई भारत र चीन दुवैतर्फ रेलमार्गले जोड्ने उल्लेख छ । वीरगञ्ज– काठमाण्डु र...
काठमाण्डु, २० वैशाख– सरकारले राजधानी काठमाण्डु छिर्ने मुख्य नाकाहरुमा आफैंले गाडी धोइदिने भएको छ । राजधानीका सडक सफा राख्न सरकार आफैंले गाडी धोइदिने व्यवस्था मिलाउने घोषणा गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रबार संघीय संसदको बैठकमा आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि प्रस्तुत सरकारको...
काठमाण्डु, २० वैशाख– सरकारले प्रमुख राजमार्गहरुमा आपतकालीन विमान अवतरण गर्न मिल्ने गरी सडक विस्तार गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा पेस गरेको सरकारको नीति तथा कार्यक्रममा आपतकालीन विमान अवतरणका लागि राजमार्गलाई धावनमार्गका रुपमा विकास गरिने उल्लेख छ ।...
काठमाण्डु, २० वैशाख– सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेका केही शब्दका कारण सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । यस्तै राष्ट्रपति भण्डारीले नेपाल सरकारलाई ‘मेरो सरकार’ भनेकामा पनि सामाजिक सञ्जाल तातिएको छ । सरकारले तयार पारेर प्रधानमन्त्रीले राष्ट्रपतिले...
काठमाण्डु, २० वैशाख–काँग्रेस नेता गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा नेपाल सरकारलाई ‘मेरो सरकार’ शब्दले सम्बोधन गरेकामा आपत्ति जनाएका छन् । थापाले आफू जनताको सरकारको नीति तथा कार्यक्रम सुन्न संसदमा आएको भए पनि राष्ट्रपतिले आफ्नो नीजि सरकारको कार्यक्रम...
काठमाण्डु, २० वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रयसभा)को शुक्रबारको संयुक्त बैठकमा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने संवैधानिक...
काठमाण्डु, २० वैशाख– राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नेपाल सरकारलाई ‘मेरो सरकार’ शब्दले सम्बोधन गरेकामा प्रतिपक्षी काँग्रेसले गम्भीर आपत्ति जनाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपतिको आलोचना गरेका छन् । राष्ट्रपतिको...