लमही, २१ बैशाख – पछिल्लो समय महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला मालपोत कार्यालयबाट चालू आर्थिक वर्षको नौ महीनामा तीन हजार ८९९ महिलाको नाममा जग्गा दर्ता भएको पाइएको हो । महिलाको नाममा जग्गा दर्ता गर्दा राजश्वमा छुट हुने भएपछि...
काठमाण्डु, २१ बैशाख – बानेश्वरको शान्तिनगरमा मन्त्रीको गाडीले एक स्कुटरलाई ठक्कर दिएको छ । दुई नम्बर प्रदेशका भुमिव्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव सवार ज १ झ ४४५ नम्बरको गाडीले स्कुटरलाई ठक्कर दिएपछि शान्तिनगर क्षेत्रमा तनाव भएको हो । मन्त्रीको गाडीले बा४२प...
काठमाण्डु, २१ बैशाख – बारा र पर्सा जिल्लामा आएको टोर्नेडो प्रभावितका लागि आवास निर्माणको काम सुरु भएको छ । शनिबार टोर्नेडो प्रभावित विभिन्न १२ स्थानबाट एक साथ आवास निर्माणको काम सुरु भएको हो । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, उप एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव...
काठमाण्डु, २१ बैशाख – सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुले जायज माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा समेत प्रहरी प्रशासनले धरपकड, ज्यादती र दुव्र्यवहार गरेको भन्दै नर्सहरुले गम्भिर आपत्ति जनाएका छन् । अस्पताल प्रशासनले गरेको ठूलो विभेदकारी व्यवहारको विरुद्धमा आन्दोलन गर्दा प्रहरी प्रशासन...
जनकपुर, २१ बैशाख – संघीय समाजवादी फोरम नेपालका एक नेताले वडाध्यक्ष कुटेका छन् । फोरमका नेता राजकिशोर महतोले धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष हिरालाल महतोलाई कार्यकक्षमै कुटपिट गरेको आरोप लागेको हो । प्रदेश नम्बर २ सरकारले सशर्त अनुदान अन्तर्गत गाउँपालिकालाई उपलब्ध गराएको...
हुम्ला, २१ बैशाख – जिल्ला प्रहरी कार्यालयमा ड्युटीमा खटिएका प्रहरी हवलदारको मृत्यु भएको छ । दैलेख नारायण नगरपालिका–१ घर भएका ३२ वर्षीय चन्द्रबहादुर खडकाको शनिबार मृत्यु भएको हो । ड्युटी बसेको बेला बिहान ९ बजेर ३० मिनेटमा एक्कासी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले...
सुर्खेत, २१ बैशाख – वीरेन्द्रनगरमा दुई महीनादेखि खानेपानीको सङ्कट बढ्दै गएको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको यहाँका धारामा पानी आउन छाडेपछि स्थानीय बासिन्दा काकाकूल बन्दै गएका छन् । मन्त्री तथा सरकारी अधिकारीका निवासमा यो समस्या छ । यही चैत्र १५ गते नेपाल गुणस्तर...
काठमाण्डु, २१ बैशाख – बंगालको खाडीबाट आएको चक्रवात ‘फानी’ को असर भारतको उडिसा राज्यसँगै नेपालमा पनि परेको छ । फानीका कारण नेपालको तराई तथा पहाडी क्षेत्रमा हावाहुरीसँगै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले फानीको प्रभावले आइतबारसम्म वर्षा र हिमपात हुने...
काठमाण्डु, २१ बैशाख – भारतमा हुने लोकसभा निर्वाचनका कारण नेपाल–भारत सीमा नाका आज बेलुकी ६ बजेदेखि ४८ घण्टा बन्द हुने भएको छ । भारतको उत्तर प्रदेश राज्यमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर जमुनाहा नाका शनिबार बेलुकी ६ बजेदेखि २३ गते बेलुकी ६ बजेसम्मका लागि...
काठमाण्डु, २१ बैशाख – शुक्रबार राति अबेरसम्म चलेको छलफलले नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति भएको छ । फोरमका अध्यक्ष यादव र नयाँशक्तिका संयोजक भट्टराईले शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकीकरणको सहमति भएको जानकारी दिएका छन् ।...
नवलपरासी, २१ बैशाख – नवलपरासीमा सशस्त्र प्रहरीले तस्करीको सामान बोकेको भन्दै महिलामाथि कुटपिट गरेका छन् । कुटपिटबाट घाईते भएकी महिलालाई उपचारका लागि नेपाल प्रहरीले जिल्लाको पृथ्वीचन्द्र अस्पताल पुर्याएको छ । घरायसी प्रयोजनका लागि ल्याइएको सामान तस्करीको हो भन्दै सशस्त्र प्रहरीले केहि महिलामाथि कुटपिट गरेको...
बाजुरा, २१ बैशाख – बाजुराको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका–५ रुगिनको क्युडी र नदापाटामा केही दिनयता भाइरल ज्वरोका बिरामी देखा पर्न थालेका छन् । मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखा परेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोककुमार सिंहले बताए ।...