समाचार

धनगढी विमानस्थल आजदेखि एक महिना बन्द

२०७६ वैशाख २२ गते ११:१७

धनगढी, २२ बैशाख – धावन मार्गको स्तरोन्नतिका लागि आइतबारदेखि जेठ २१ गतेसम्म धनगढी विमानस्थल एक महिनाका लागि बन्द भएको छ । जानकारी दिए । त्रिभुवन विमानस्थल पछिको सबैभन्दा ठूलो धावनमार्ग रहेको धनगढी विमानस्थलको धावन मार्ग मर्मत र पार्किङ क्षेत्र विस्तार गरिने धनगढी विमानस्थलका प्रमुख...

प्रदेश १ मा तीन सय प्रहरीलाई कारवाही

२०७६ वैशाख २२ गते १०:४०

विराटनगर, २२ बैशाख – प्रदेश नम्बर १ प्रहरी कार्यलय विराटनगरले चालु आर्थिक बर्षको अहिले सम्म २ सय ८९ प्रहरीलाई कारबाही गरेको छ । प्रहरी संगठन विपरीत काम गरेको, संगठनलाई आँच आउने क्रियाकलाप बढेको भन्दै उनीहरुलाई कारवाही गरिएको प्रदेश प्रहरीले जनाएको छ । संगठनमा आर्थिक...

महोत्तरीमा घरका सबै सदस्यलाई नियन्त्रणमा लिएर लुटपाट

२०७६ वैशाख २२ गते १०:३४

महोत्तरी, २२ बैशाख – महोत्तरीमा चोरहरुको समूहले एक घरका सबै सदस्यलाइृ नियन्त्रणमा लिएर लुटपाट गरेको छ । जिल्लाको जलेश्वर नगरपालिका–१० सारीगाउँमा आइतबार बिहान चोरहरुको एक समूहले एक घरपरिवारका सदस्यलाई नियन्त्रणमा लिएर पाँच लाख रुपैयाँ भन्दाबढीको लुटपाट गरेको हो । जिल्लाका प्रहरी कार्यालयका उपरीक्षक ईश्वर...

बाजुरामा भाइरल ज्वरोले लियो एक जनाको ज्यान

२०७६ वैशाख २२ गते १०:२५

बाजुरा, २२ वैशाख – जिल्लाको हिमाली गाउँपालिका–५ क्युडी र ६ को पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढेको छ । भाइरल ज्वरोका कारण एकको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताए । मृत्यु हुनेमा क्युडीकी ५५ वर्षीया छञ्चकला बुढा रहेको छन्...

बाख्राको काँचो मासु खाँदा एकै गाउँका १६ जना बिरामी

२०७६ वैशाख २२ गते १०:२१

डोटी, २२ वैशाख – आदर्श गाउँपालिका–१ मेलगडा गाउँमा बाख्राको काँचो मासु खाँदा एकै गाउँका १६ जना बिरामी परेका छन् । शनिबार दिउँसो गाउँमा काटेको बाख्राको मासु खाँदा माहामारीको रुप लिएको हो । बिरामी सबैलाई शनिबार बेलुका दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारका लागि ल्याइएको हो ।...

पोडी खेल्न पसेका युवकको डुबेर ज्यान गयो

२०७६ वैशाख २२ गते १०:१६

झापा, २२ वैशाख – झापाको मेचीनगर नगरपालिका– ९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय किशोरको मृत्यु भएको छ । स्थानीय प्रनिल प्रसाईंको पोखरीमा डुबेर मृत्यु भएको हो । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नम्बर १ ले पर्यटन प्रवद्र्धनका लागि बनाउँदै गरेको पोखरीमा पौडी...

आजबाट नीति तथा कार्यक्रममाथि छलफल सुरु

२०७६ वैशाख २२ गते १०:०५

काठमाण्डु, २२ वैशाख – नयाँ आर्थिक बर्षका लागि सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि संघीय संसदमा आइतबारदेखि छलफल सुरु हुँदैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको सयुक्त बैठकमा...

नेपालमा फानीको असर सकियो, मेघ गर्जनसहित वर्षाको सम्भावना

२०७६ वैशाख २२ गते १०:०१

काठमाण्डु, २२ वैशाख – जल तथा मौसम पूर्वानुमान महाशाखाले फानीको असर नेपालमा गएको रातिबाट सकिएको जनाएको छ । तथापि प्रिमनसुनी गतिविधि र पश्चिमी वायुको प्रभावले गर्दा देशको पहाडी भेगहरुमा आंशिक देखि सामान्य बदली भई पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना...

३१ थान भरुवा बन्दुक प्रहरीलाई बुझाइयो

२०७६ वैशाख २१ गते १७:४८

बाजुरा, २१ बैशाख – अवैध हतियार बुझाउन सरकारले गरेको आग्रहअनुसार सर्वसाधारणले घरेलु प्रयोजनका लागि राखिएका ३१ थान भरुवा बन्दुक स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन् । पछिल्लो दुई महीनामा मात्रै ३१ थान एकनाले भरुवा बन्दुक प्रहरी कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी...

काफल बेच्दै वर्ष दिनको पढाई खर्चको जोहो गर्दै स्कुले बालबालिका

२०७६ वैशाख २१ गते १७:४६

डोटी, २१ बैशाख – पछिल्लो समय जिल्लामा रहेका अधिकांश स्कुले बालबालिकाको आम्दानीको स्रोत काफल बनेको छ । वैशाख महीनाको शुरुआतसँगै जिल्ला सदरमुकाम क्षेत्रमा काफलको व्यापार बढेको छ । काफल पाक्न शुरु भएसँगै यहाँको अत्तरिया र स्याउले जोड्ने भीमदत्त राजमार्ग अन्तर्गतका विभिन्न क्षेत्रमा काफलको व्यापार...

केपी ओलीले भने–यो राष्ट्रपतिकै सरकार हो, कुवाका भ्यागुताहरुले विरोध गरे

२०७६ वैशाख २१ गते १७:०६

काठमाण्डु, २१ वैशाख– प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक वर्ष २०७६/०७७ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारलाई ‘मेरो सरकार’ भनेकामा विरोध गर्नेहरुप्रति रोष प्रकट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले राष्ट्रपतिको बचाउका साथै...

प्रधानमन्त्रीले राष्ट्रपतिलाई राजा महाराजाको हैसियत दिन खोजेः काँग्रेस

२०७६ वैशाख २१ गते १७:००

काठमाण्डु, २१ बैशख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले राष्ट्रपतिलाई कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिन खोजेको भन्दै गम्भीर आपत्ति जनाएको छ । शनिबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई राजा महाराजाको जस्तो गरी कार्यकारी राष्ट्र प्रमुखको हैसियत दिएको आरोप...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us