काठमाण्डू, ३ माघ– धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी)ले कुनै पनि पार्टीमा आवद्ध नहुने घोषणा गरेका छन । ०७९ को स्थानिय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी मेयरमा विजयी भएका हमालले जनताको म्यान्डेटअनुसार पाँच वर्ष नगरवासीको सेवा गर्ने बताउँदै कुनै पार्टीमा आवद्व नहुने घोषणा गरेका हुन ।...
काठमाण्डू, ३ माघ– नेपाल टेलिकमले विभिन्न प्रकारका जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्याउने प्रकृतिका एसएमएस सन्देश प्रवाह नगर्न सम्बद्ध सेवा प्रदायकलाई सचेत गराएको छ । टेलिकमसँग सम्झौता गरेर विभिन्न भ्यालु एडेड सर्भिस सेवा प्रदायकले एसएमएसमा आधारित विभिन्न प्रकारका सन्देश सेवाग्राहीलाई अनुरोध...
काठमाण्डू, ३ माघ– कांग्रेसको कोशी प्रदेश कार्यसमितिले उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रस्तावित उम्मेदवारहरूको सिफारिस सूचीमा परेका डा. नारायण खड्काले आफ्नो नाम सूचीबाट हटाउन माग गरेका छन । खड्काले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै एक पत्र लेखेका छन् ।...
काठमाण्डू, ३ माघ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । आज (आइतबार) दिनको २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको एक नेताले जानकारी दिएका छन । बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा छलफल...
काठमाण्डू, ३ माघ– कांग्रेस सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरुबाट अभिभावकको भूमिका निर्वाह हुने अपेक्षा आफुले राखेको बताएका छन । आज (शनिबार) कांग्रेसको केन्द्रीय समिति बैठकअघि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । उनले देउवासहित वरिष्ठ नेता...
काठमाण्डू, ३ माघ– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पत्रकारले राज्य सञ्चालन गर्न सक्दैनन् भन्ने परम्परागत भाष्य अब गलत साबित भएको तर्क गरेका छन । आज (शनिबार) नेपाल पत्रकार महासंघ एसोशिएट प्रदेश समितिको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन मन्त्री...
काठमाण्डू, ३ माघ– बाजुराको बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ । सोही नगरपालिका–९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिएका छन । शुक्रबार साँझ उनी आफ्नै घरको छतबाट खसेकी...
काठमाण्डू, ३ माघ– निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअघि निर्वाचन प्रयोजनका लागि दल दर्ता नगर्ने जनाएको छ । कांग्रेस विभाजन भएको नभई विशेष महाधिवेशनको वैधता परीक्षण मात्रै भएको भन्दै निर्वाचनको मुखैमा प्रक्रिया अवरुद्ध गर्न नहुने निष्कर्षमा आयोग पुगेको हो । ‘नेपाली कांग्रेस दुई खेमाजस्तो देखिएपछि दुवै...
काठमाण्डू, ३ माघ– कांग्रेसले संसदीय बोर्ड गठन गरेको छ। आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा टिकट बाँड्न १३ सदस्यीय बोर्ड गठन गरिएको हो । बोर्डमा सभापति गगनकुमार थापाको नेतृत्वमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत सदस्य रहने गरी बोर्ड गठन गरिएको हो । कांग्रेसको...
काठमाण्डू, ३ माघ– कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आज (शनिबार) बृहत् मोटरसाइकल र्यालीको आयोजना गरेको छ । पार्टीको निर्वाचन परिचालन समितिको आयोजनामा र्यालीको आयोजना गरीएको हो । सो र्याली तीनकुनेबाट सुरु भई थापाथली, जमल, कमलपोखरी, गौशाला हुँदै तीनकुनेमा पुगी समापन हुने बताइएको छ...
काठमाण्डू, ३ माघ– गगन थापा नेतृत्वको आधिकारिक कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । काठमाण्डूको बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा शनिबार मध्याह्न सवा १२ बजे बैठक सुरु भएको स्रोतले जानकारी दिएको छ । कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले शुक्रबार आधिकारिकता दिएको...
काठमाण्डू, ३ माघ– कांग्रेस (देउवा पक्ष) को केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज (शनिबार) बसेको बैठकले आयोगले माघ २ गते गरेको निर्णय नेपालको संविधान, प्रचलित कानुन र पार्टीको विधान विपरीत रहेको ठहर गर्दै सर्वेच्च जाने...