नवलपरासी पश्चिमबाट विनोद चौधरी पराजित

काठमाण्डु टुडे २०८२ फागुन २४ गते ७:२६ मा प्रकाशित

काठमाण्डू, २४ फागुन- नवलपरासी पश्चिमबाट काँग्रेस उम्मेदवार विनोद चौधरी पराजित भएका छन् ।

रास्वपाका विक्रम खनालले चौधरीलाई फराकिलो मतान्तरले हराएका हुन् ।

खनालले ४५ हजार २ सय ४१ मत प्राप्त गर्दा चौधरी ९ हजार ५ सय २ मतमा सीमित रहे ।

एमालेका रामप्रसाद पाण्डेय ७ हजार ९ सय ५६ मत ल्याएर तेश्रो, जनता समाजवादी पार्टीका हृदयेश त्रिपाठी ७ हजार ८ सय ३२ मतसहित चौथो भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us