काठमाण्डू, २४ फागुन– गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षति र हिंसात्मक घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । आज (आइतबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमका बिच आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई...
काठमाण्डू, २४ फागुन– गत २३ र २४ भदौमा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले जाँचबुझ प्रतिवेदन बुझाएको छ । करिब ५ महिना घटनाबारे छानबिन र जाँचबुझ गरेपछि आयोगका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका हुन् । पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ...
काठमाण्डू, २४ फागुन– रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रविन्द्र पटेल विजयी हुन सफल भएका छन । २७ हजार ३१८ मत ल्याएर उनी विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी जनता समाजवादीका गोविन्द चौधरीलाई उनले १५ हजार ३६४ मतान्तरले पराजित गरेका हुन्...
काठमाण्डू, २४ फागुन– मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश गौतम दोब्बर बढी मतले विजयी हुन सफल भएका छन । ३७ वर्षीय हेटौंडा उपमहानगरपालिका–५ घर भएका गौतम ३६ हजार ३३ मत ल्याएर विजयी भएका हुन् । उनले नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय...
काठमाण्डू, २४ फागुन– आम निर्वाचनमा व्यहोरेको अनपेक्षित पराजयपछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निराश नहुन अनुरोध गरेका छन । आज (आइबतार) बिहान सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश लेख्दै उनले अहिलेको चुनावी नतिजालाई क्षणिक ‘हावाहुरी’ को संज्ञा दिंदै उनले एक–दुई...
काठमाण्डू, २४ फागुन– गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगका पदाधिकारीहरु आज प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर प्रतिवेदन बुझाएको...
काठमाण्डू, २४ फागुन– ललितपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदिश खरेल विजयी भएका छन । अन्तरिम सरकारका सञ्चारमन्त्रीसमेत रहेका खरेलले ३९ हजार ४९१ मत ल्याएर विजयी भएका हुन् । खरेलका प्रतिस्पर्धी कांग्रेसका प्रेमकृष्ण महजर्जनले ७४२०, राजाराम तण्डुकारले ५५४७ एमालेका प्रेमबहादुर महर्जनले ४५३६, राप्रपाका रघुवर...
काठमाण्डू, २४ फागुन– उदयपुर निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पारशमणि गेलाल विजयी हुन सफल भएका छन । ३० हजार ५९० मत ल्याएर उनी विजयी भएका हुन् । श्रम संस्कृति पार्टीका राजेशकुमार राईलाई १८ हजार ९८४ मतान्तरले पराजित गर्दै उनी...
काठमाण्डू, २४ फागुन– बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी हुन सफल भएका छन । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई ५४० मतले पछि पार्दै विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गिरी १७ हजार १७३ मतसहित विजयी हुँदा थापाले १६...
काठमाण्डू, २४ फागुन– गत २३ र २४ भदौमा भएको जेनजी समुहको प्रदर्शन पछि जाँचबुझ गर्न बनेको आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन...
काठमाण्डू, २४ फागुन– ओखलढुंगामा पूर्वएआईजी समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विश्वराज पोखरेल निर्वाचित भएक । पोखरेलले १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत प्रप्त गरे । पोखरेल र लुइँटेलबीचको मतान्तर ५ मतको मात्रै छ ।...
काठमाण्डू, २४ फागुन– कांग्रेस सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अमरेशकुमार सिंहलाई बधाई दिएका छन् । सर्लाही–४ बाट निर्वाचनमा पराजित भएपछि उनले विजेता सिंहलाई सामाजिक सञ्जाल फेसबुक मार्फत बधाई दिएका हुन । सभापति थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सर्लाही...