समाचार

निर्वाचन सुशासन कायम गराउन सफल भएका छौँः गृहमन्त्री अर्याल

२०८२ फागुन २४ गते १६:५४

काठमाण्डू, २४ फागुन– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा निर्वाचन सुशासन कायम भएको बताएका छन । आज (आइबार) निर्वाचन आयोगको कार्यालय बहादुर भवनमा आयोजित निर्वाचन सुरक्षा समीक्षापछि सरकारी सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन । उनले राजनीतिक सुशासनको जग निर्वाचन सुशासन...

धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने आयोगको निर्णय

२०८२ फागुन २४ गते १६:३८

काठमाण्डू, २४ फागुन– निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय भएको छ । आयोगको निर्णयअनुसार आजै धनुषा–१ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको शाखा अधिकृत (कानून) अरुण अधिकारीले जानकारी दिए । आयोगले यही फागुन १८ गते धनुषा– १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

निर्वाचन सम्पन्न हुनु जनता र संविधानको जितः प्रधानमन्त्री कार्की

२०८२ फागुन २४ गते १६:२५

काठमाण्डू, २४ फागुन– प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुलाई नेपाली जनता, संविधान र राष्ट्रकै ऐतिहासिक जित भएको बताएकी छन । आज (आइतबार) ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सिंहदरबारमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन । उनले...

सरकारको नेतृत्व रवि लामिछानेले गर्नुपर्छः हर्क साम्पाङ

२०८२ फागुन २४ गते १६:२३

काठमाण्डू, २४ फागुन– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी–१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हर्क साम्पाङ राईले अब बन्ने सरकारको नेतृत्व रास्वपाका सभापति रवि लामिछानेले गर्नुपर्ने बताएका छन । सामाजिक सञ्जालमार्फत उनले जनादेशलाई सबैले स्वीकार गर्नुपर्ने र जनताले दिएको मतको सम्मान गर्दै अबको नेतृत्व...

जितपछि हर्कलाई बालेन्द्रले भने: धेरै ‘माया’

२०८२ फागुन २४ गते १६:०८

काठमाण्डू, २४ फागुन– सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हर्क साम्पाङलाई झापा क्षेत्र नम्बर ५ बाट प्रधानमन्त्री पदका उम्मेदवारका रूपमा विजयी भएका बालेन्द्र शाहले बधाईसहित माया व्यक्त गरेका छन । सामाजिक सञ्जालमार्फत साम्पाङको जितप्रति प्रतिक्रिया दिँदै शाहले उनको स्टाटसमा लेखेका छन्, ‘तपाईंलाई सधैं माया...

जाँचबुझ आयोगका अध्यक्ष भन्छन्ः ‘गोली हान्ने र हान्न लगाउनेलाई कारबाहीको सिफारिस गरेका छौँ’

२०८२ फागुन २४ गते १५:५९

काठमाण्डू, २४ फागुन– गत २३ र २४ भदौमा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले आज (आइतबार) प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझाएपछि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भदौ २३ मा काठमाडौँको बानेश्वर लगायतको क्षेत्रमा जेनजी किशोरहरूमाथि गोली प्रहार गर्ने र...

शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका राई निर्वाचित

२०८२ फागुन २४ गते १५:५२

काठमाण्डू, २४ फागुन– भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी हुन सफल भएका छन । राईले १६ हजार ६६३ मत प्रप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका शेरधन राईले १४ हजार ७५० भोट पाए । शेरधन कोशी प्रदेशका मुख्यमन्त्री समेत हुन । नेपाल कांग्रेसका वालकृष्ण...

सुनसरी–१ मा हर्कराज साम्पाङ विजयी

२०८२ फागुन २४ गते १५:४२

काठमाण्डू, २४ फागुन– सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले भन्दा सामपाङले ८ हजार ४९२ मतान्तर ल्याउन...

सिन्धुपाल्चोक–२ मा नेकपाका युवराज दुलाल निर्वाचित

२०८२ फागुन २४ गते १५:३७

काठमाण्डू, २४ फागुन– सिन्धुपाल्चोक–२ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवराज दुलाल निर्वाचित हुन सफल भएका छन । निर्वाचन आयोगका अनुसार दुलाल २१ हजार ६९९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका बंशलाल तामाङले १९ हजार १४६ मत पाएका छन् । उक्त क्षेत्रमा...

कैलाली–२ मा रास्वपाका २६ वर्षीय केपी खनाल विजयी

२०८२ फागुन २४ गते १५:१८

काठमाण्डू, २४ फागुन– कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल निर्वाचित हुन सफल भएका छन । २६ वर्षीय उनले सो क्षेत्रबाट १९ हजार ५७ मत प्रप्त गर्दै विजयी हुन सफल भएका हुन । निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले भन्दा खनालले...

सप्तरी–२ मा सिके राउतलाई हराउँदै रास्वपाका रामजी यादव विजयी

२०८२ फागुन २४ गते १४:५२

काठमाण्डू, २४ फागुन– जनमत पार्टीका अध्यक्ष सीके राउत संसदीय राजनीतिमा आएको छोटो समयमै संसदीय यात्रामा ब्रेक लागेको छ । राउतलाई रोक्दै रास्वपाका रामजी यादव सप्तरी–२ बाट निर्वाचित हुन सफल भएका छन । २८ हजार ४०४ मत ल्याएर रामजीले चुनाव जित्दा सिके राउत तेस्रो भए...

उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनः कानुनी प्रक्रिया अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

२०८२ फागुन २४ गते १४:२३

काठमाण्डू, २४ फागुन– गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षति र हिंसात्मक घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । आज (आइतबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमका बिच आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us