काठमाण्डू, २४ फागुन– उदयपुर निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पारशमणि गेलाल विजयी हुन सफल भएका छन । ३० हजार ५९० मत ल्याएर उनी विजयी भएका हुन् । श्रम संस्कृति पार्टीका राजेशकुमार राईलाई १८ हजार ९८४ मतान्तरले पराजित गर्दै उनी...
काठमाण्डू, २४ फागुन– बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी हुन सफल भएका छन । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई ५४० मतले पछि पार्दै विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गिरी १७ हजार १७३ मतसहित विजयी हुँदा थापाले १६...
काठमाण्डू, २४ फागुन– गत २३ र २४ भदौमा भएको जेनजी समुहको प्रदर्शन पछि जाँचबुझ गर्न बनेको आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन...
काठमाण्डू, २४ फागुन– ओखलढुंगामा पूर्वएआईजी समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विश्वराज पोखरेल निर्वाचित भएक । पोखरेलले १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत प्रप्त गरे । पोखरेल र लुइँटेलबीचको मतान्तर ५ मतको मात्रै छ ।...
काठमाण्डू, २४ फागुन– कांग्रेस सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अमरेशकुमार सिंहलाई बधाई दिएका छन् । सर्लाही–४ बाट निर्वाचनमा पराजित भएपछि उनले विजेता सिंहलाई सामाजिक सञ्जाल फेसबुक मार्फत बधाई दिएका हुन । सभापति थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सर्लाही...
काठमाण्डू, २४ फागुन– धनुषा–१ मा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न घण्टीमा २० हजार ९१६ मत परेको छ । अन्य उम्मेदवारको मतभन्दा घण्टीमा १३ हजारभन्दा बढी मत खसेको छ । रास्वपाका किशोरी साह कमलको उम्मेदवारी खारेज भइसकेको...
काठमाण्डू, २४ फागुन– प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक प्रणालीमा देशभरि करिब २५ प्रतिशत मतगणना भइरहँदा पाँच वटा राजनीतिक दलहरू मात्रै ‘राष्ट्रिय दल’ बन्न अग्रसर देखिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपका एमाले, नेपाली...
काठमाण्डू, २४ फागुन– सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बब्लु गुप्ता विजयी हुन सफल भएका छन । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई ३१ हजार ५३८ मतान्तरले पराजित गर्दै गुप्ता विजयी भएका हुन् । अन्तिम मतपरिणाम अनुसार गुप्ताले ४१ हजार...
काठमाण्डू, २४ फागुन– प्रतिनिधि सभा निर्वाचन २०८२ मा एमालेले भोगेको अनपेक्षित पराजयपछि पार्टीभित्र नतिजाको जिम्मेवारी लिने र नेतृत्वलाई दबाब दिने क्रम सुरु भएको छ । यसै सन्दर्भमा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा घोषणा गरेका छन । आज (आइतबार) बिहान सामाजिक सञ्जाल...
काठमाण्डू, २४ फागुन– एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी हुन सफल भएका छन । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दलाई ३ हजार ९४० मतान्तरले पराजित गर्दै भण्डारी विजयी भएका हुन् । अन्तिम मतपरिणाम अनुसार भण्डारीले २२ हजार...
काठमाण्डू, २४ फागुन– सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुन सफल भएका छन । केहीबेरअघि सम्पन्न मतगणनामा सिंहले ३५ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत प्रप्त गरे । यो जितसँगै...
काठमाण्डू, २४ फागुन– सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्की निर्वाचित हुन सफल भएका छन । मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार असिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका...