समाचार

देउवा पक्षको बैठकमा शेखर पनि सहभागी

२०८२ माघ ३ गते १२:१४

काठमाण्डू, ३ माघ– कांग्रेसको शेरबहादुर देउवा पक्षको बैठकमा डा शेखर कोइराला पनि सहभागी भएका छन । आज केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकमा कोइराला पनि सहभागी भएका हुन । पहिला बैठकमा नजाने तयारी भए पनि सबैले भागेर हुन्न जानुपर्छ भनेपछि कोइराला बैठकमा गएको...

रवीन्द्र मिश्र काठमाण्डू–१ बाट उम्मेदवार बन्ने

२०८२ माघ ३ गते ११:५५

काठमाण्डू, ३ माघ– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई फेरी काठमाण्डू– १ बाट उम्मेदवार बनाउने भएको छ । मिश्रलाई क्षेत्र नम्बर १ बाट आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने प्रारम्भिक निर्णय गरिएको राप्रपा नेता रञ्जन कार्कीले जानकारी दिएका...

देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

२०८२ माघ ३ गते ११:४८

काठमाण्डू, ३ माघ– कांग्रेसको शेरबहादुर देउवा पक्षको बैठक सुरु भएको छ । आज (शनिबार) बिहान ८ बजेका लागि बोलाइएको बैठक झण्डै तीन घण्टा ढिलागरी अर्थात पौने १२ बजेदेखि सुरु भएको एक नेताले जानकारी दिएका छन । बैठकमा देउवा पक्षका नेताहरु पूर्णबहादुर खड्का, रमेश लेखक,...

सञ्चारमन्त्री खरेल रास्वपाबाट चुनाव लड्ने

२०८२ माघ ३ गते ११:४५

काठमाण्डू, ३ माघ– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल चुनाव लड्ने भएका छन् । खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा ललितपुर–२ बाट चुनाव लड्न लागेका हुन् । ललितपुर महालक्ष्मीस्थानमा शनिबार आयोजित नेपाल पत्रकार महासंघको एशोशियट प्रदेशको दोस्रो...

निर्वाचन आयोगको निर्णय स्वीकार्नुको विकल्प छैनः कांग्रेस नेता शर्मा

२०८२ माघ ३ गते ११:४०

काठमाण्डू, ३ माघ– कांग्रेसका नेता सुनिल शर्माले आसन्न निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार गगन थापा नै भएको बताएका छन । आज (शुक्रबार) विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रमबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता शर्माले यस्तो बताएका हुन । नेता शर्माले भने, ‘चुनावपछि...

चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार गगन हुन्, द्विविधा छैनः सुनिल शर्मा

२०८२ माघ ३ गते ११:३८

काठमाण्डू, ३ माघ– कांग्रेसका नेता सुनिल शर्माले आसन्न निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार गगन थापा नै भएको बताएका छन । आज (शुक्रबार) विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रमबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता शर्माले यस्तो बताएका हुन । नेता शर्माले भने, ‘चुनावपछि...

झापा–५ मा नेकपाले ओलीसँग युवा नेता रञ्जित तामाङ भिडाउने

२०८२ माघ ३ गते ११:३५

काठमाण्डू, ३ माघ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शनिबार ललितपुरको हात्तीवनस्थित निवासमा बोलाएर तामाङलाई टिकट दिएका हुन् । निर्वाचन आयोगले तय गरेको...

गगनलाई बधाइ दिंदै सुजताले भनिन्ः पार्टी फुटेको होइन नयाँ सभापति आउनुभएको हो

२०८२ माघ ३ गते ११:२५

काठमाण्डू, ३ माघ– कांग्रेस नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाईं दिंदै पार्टी फुटेको नभई परिवर्तन भएको बताएकी छन । आज (शनिबार) सामाजिक संजाल फेसबुकमार्फत भिडियो वक्तव्य जारी गर्दै कांग्रेस नेतृ कोइरालाले यस्तो बताएकी हुन । उनले भनेकी छन् , ‘अहिले...

भक्तपुरमा छोराले गरे आमाको हत्या

२०८२ माघ ३ गते ११:२१

काठमाण्डू, ३ माघ– भक्तपुरमा शुक्रबार राति छोराले आफ्नै आमाको हत्या गरेका छन । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ तेर्सेटामा २७ वर्षीय प्रविण भण्डारीले आमा ५० वर्षीया सरिताको हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले जानकारी दिएका छन । धनुषाको मिथिला नगरपालिका–११...

कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्दै

२०८२ माघ ३ गते ९:१४

काठमाण्डू, ३ माघ– नयाँ नेतृत्व चयन भएपछि कांग्रेस पहिलो केन्द्रीय कार्यसमिति बैठक आज (शनिबार) बस्दैछ । बैठक आज बिहान साढे ११ बजेका लागि नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको छ । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार आधिकारिकता पाएपछि । आज पहिलो बैठक बस्न लागेको...

पिकअप भ्यानले स्कुटरलाई ठक्कर दियो, स्कुटर चालकको मृत्यु

२०८२ माघ ३ गते ७:२७

नवलपरासी,३ माघ- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका-११ आश्रम चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ धारापानीबाट दलदलेतर्फ आउँदै गरेको ग१ज ५९३० नम्बरको पिकअप भ्यान र विपरीत दिशातर्फ जाँदै गरेको गप्र०४-००१प९१०६ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार दुई जना...

पिकअप भ्याले स्कुटरलाई ठक्कर दियो, स्कुटर चालकको मृत्यु

२०८२ माघ ३ गते ७:२६

नवलपरासी,३ माघ- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका-११ आश्रम चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ धारापानीबाट दलदलेतर्फ आउँदै गरेको ग१ज ५९३० नम्बरको पिकअप भ्यान र विपरीत दिशातर्फ जाँदै गरेको गप्र०४-००१प९१०६ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार दुई जना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us