अर्घाखाँचीबाट रास्वपाका हरिप्रसाद भुसाल विजयी

काठमाण्डु टुडे २०८२ फागुन २३ गते १४:५९ मा प्रकाशित

अर्घाखाँची, २३ फागुन– अर्घाखाँचीबाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसाल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
भुसाल ३५ हजार २३ मतसहित निर्वाचित भएका हुन् ।

भुसालका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पिताम्बर भुसाल ले २२ हजार ६ सय ४९ मत प्राप्त गरेका छन् । भुसालभन्दा पिताम्बर १२ हजार ३ सय ७४ मतले पछि छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us