काठमाण्डू, २ माघ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जहिले भएपनि मुलुकमा चुनाव हुने भएकाले त्यसको तयारीमा लाग्न पार्टीका नेता–कार्यकर्तालाई अनुरोध गरेका छन । आज (शुक्रबार) एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । ओलीले...
काठमाण्डू, २ माघ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा कस्ता व्यक्तिलाई जिताउनुपर्छ भनेर जनतालाई बुझाउनुपर्ने बताएका छन । आज (शुक्रबार) भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । ओलीले भने, ‘हामीले चिन्नुपर्ने र पराजित गर्नुपर्ने आगो लगाउनेहरू...
काठमाण्डू, २ माघ– कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा समूह कांग्रेसलाई निर्वाचन आयोगबाट ५ मिनेटमा बाहिर निकाल्न चेतावनी दिएका छन् । अहिले निर्वाचन आयोग कान्तिपथमा दुई समूहले धर्ना जारी छ । थापा समूह आयोग परिसर भित्र छ भने देउवा समूह बाहिर रहेको छ ।...
काठमाण्डू, २ माघ– काठमाण्डूको कमन्तिपथस्थित निर्वाचन आयोग परिसरको सुरक्षा व्यवस्थामा कडा बनाइएको छ । आसन्न निर्वाचनको तयारीका लागि निर्वाचन आयोग परिसरमा चहलपहल बढिरहेका बेला नेपाली कांग्रेस विभाजनपछि आधिकारिकताका लागि दुई पक्षीय नेता–कार्यकता आउजाउ बाक्लिएपछि सुरक्षा व्यवस्था कडा पारीएको हो । अहिले निर्वाचन आयोगको मुख्यद्वारमा...
काठमाण्डू, २ माघ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीमा प्रजातन्त्रको असली अभ्यास हुने गरेको बताएका छन । आज (शुक्रबार) काठमाण्डूमा भएको एमालेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । अध्यक्ष ओलीले भने, ‘हाम्रो जति डेमोक्रेटिक पार्टी...
काठमाण्डू, २ माघ–एमाले अध्यक्ष केपी ओलीले कार्यकर्तालाई सामाजिक सञ्जालमा दैनिक १० वटा स्टाटस लेख्न र १० वटा कमेन्ट गर्न निर्देशन दिएका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा ओलीले सामाजिक सञ्जालमा पार्टीका पक्षमा लड्न भनेका हुन् । ‘राम्रो कमेन्ट गरौं, राम्रो कमेन्टलाई समर्थन गरौं,...
काठमाण्डू, २ माघ–एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस विभाजनलाई मुलुकविरुद्धको षड्यन्त्रका रुपमा औंल्याएका छन । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले काँग्रेस विभाजन लोकतन्त्रका लागि राम्रो संकत नभएको तर्क गरे । ओलीले गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशनको नाममा सडकबाट बहुमत दाबी...
काठमाण्डू, २ माघ–विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) एमाले अध्यक्ष केपी ओलीसँग चुनाव लड्न झापा–५ जाने तयारीलाई निहुँ खोज्ने गतिविधिको संज्ञा दिएका संज्ञा दिएका छन् । शुक्रबार सिंहदरबरस्थित कार्यकक्षमा पत्रकारहरुसँग कुरा गर्दै घिमिरेले बालेन ओलीसँग पराजित हुने दाबी गरे...
काठमाण्डू, २ माघ–विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले काँग्रेस विभाजनपछि विकसित घटनाक्रमले तोकिएको मितिमा चुनाव हुनेमा आशंका बढेको बताएका छन् । शुक्रबार सिंहदरबरस्थित कार्यकक्षमा पत्रकारहरुसँग कुरा गर्दै घिमिरेले काँग्रेसबिनाको चुनाव पूर्वराजा ज्ञानेन्द्र शाहले गराएको स्थानीय निर्वाचनजस्तै हुने बताए । उनले संसद् पुनस्र्थापना हुने आधार बलियो...
काठमाण्डू, २ माघ– शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ मै चुनाव हुने दाबी गरेका छन । आज (शुक्रबार) कांग्रेसको केन्द्रीय कार्यलय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले चुनाव हुने र पार्टीले बहुमत ल्याउने दाबी समेत गरे । कार्यवाहक सभापति खड्काले...
काठमाण्डू, २ माघ– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि बिहीबारसम्म १ लाख ७२ हजार ८७७ जनाको आवेदन परेको छ । आवेदन दिने अन्तिम मितिसम्म एक लाख ७२ हजार ८७७ जनाले आवेदन दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले जानकारी...
काठमाण्डू, २ माघ– विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिकताको माग गर्दै आज (शुक्रबार) निर्वाचन आयोगमा धर्ना दिएको छ । शुक्रबार दिउसो गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका नेताहरुले आयोगको अगाडी धर्ना दिएका हुन् । आयोग अगाडी नेताहरु पलेँटी कसेर...