गगन थापाभन्दा अमरेश दुई हजार मतले अगाडि

काठमाण्डु टुडे २०८२ फागुन २२ गते २०:३२ मा प्रकाशित

सर्लाही, २२ फागुन- कांग्रेस सभापति गगनकुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) अमरेशकुमार सिंहसँग करिब दुई हजार मतान्तरले पछि परेका छन् ।

सिंहले ४ हजार ४ सय ९६ मत पाएका छन् ।

थापाले २ हजार ५ सय ३० मत ल्याएका छन् । उनीहरु दुईबीचको मतान्तर १ हजार ९ सय ६६ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us