काठमाण्डू, २३ फागुन- सुनसरी- १ मा श्रम संस्कृति पार्टीका हर्कराज राई साम्पाङले पुनः अग्रता लिएका छन् ।
राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पछि पारेका हुन् ।
राईले ५ हजार ८ सय ९१ मत प्राप्त गर्दा तामाङले ४ हजार ८ सय ९ मत ल्याएकी छन् । उनीहरुबीच १ हजार ८२ मतको फरक छ ।