काठमाण्डू, २२ फागुन– काठमाण्डू– ६ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शिशिर खनालले आफूहरूले सरकार बनेको एक सय दिनभित्रै नयाँ नतिजा दिनेगरी काम गर्ने बताएका छन । निर्वाचित भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै खनालले मूलतः भ्रष्टाचारको विरोधमा काम गर्नुपर्ने बताएका छन । आफू घरदैलोमा जाने क्रममा...
काठमाण्डू, २२ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा–५ मा मतान्तर थप बढाएका छन् । मतगणनाको प्रारम्भमै अगाडि देखिएका बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको मतान्तर ९ हजार २५३ पुर्याएका छन् । निर्वाचन अधिकृतको कार्यालयले यसअघि सार्वजनिक गरेको...
काठमाण्डू, २२ फागुन– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को जित सुनिश्चित भएको छ । रुकुम पूर्वमा उम्मेदवार रहेका प्रचण्डले हालसम्म ८ हजार ७४७ मत प्राप्त गरेका छन । रुकुमपूर्वमा हालसम्म १५ हजार ८२३ मत गणना भएको छ । यहाँ कुल १९ हजार...
काठमाण्डू, २२ फागुन– काठमाण्डू–६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । उनी निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।...
काठमाण्डू, २२ फागुन– मोरङ क्षेत्र नम्बर ६ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यले फराकिलो अग्रता बनाउन सफल भएकी छन । पछिल्लो प्राप्त मतपरिणाम अनुसार उनले १०३७७ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले...
काठमाण्डू, २२ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह झापाको दमक पुगेका छन । आज (शुक्रबार) दिउँसो विराटनगर विमानस्थल हुँदै बालेन दमक पुगेका हुन् । सुरक्षा स्रोतका अनुसार उनी आफ्नो निर्वाचन क्षेत्र नम्बर ५ मा जाने तयारीमा रहेका छन । प्रतिनिधिसभा निर्वाचनको मतगणना...
काठमाण्डू, २२ फागुन– रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले आफ्नो अग्रता कायमै राखेका छन । पछिल्लो विवरण अनुसार नेकपाका उम्मेदवार वर्षमान पुनले ६५८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी चुडामणि वलीले ४८६ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका गोकुलप्रसाद घर्तीले...
काठमाण्डू, २२ फागुन– उत्तरी गोरखाको मतपेटिका बोकेर उडेको नेपाली सेनाको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण गरेको छ । खराब मौसमका कारण गोरखा सदरमुकाममा अवतरण हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त हेलिकप्टरमा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित गौरिशंकर आधारभूत विद्यालय खाङसार र साम्दो...
काठमाण्डू, २२ फागुन– सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले आफ्नो मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो अपडेट अनुसार, रास्वपा उम्मेदवार अमरेश कुमार सिंहले २८४७ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापाले १ हजार ७१४ मत प्राप्त गरेका...
काठमाण्डू, २२ फागुन– इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणना अनुसार नेकपा एमाले र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । सुहाङले ४ सय ९१ मत पाउँदा श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप...
काठमाण्डू, २२ फागुन– झापा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगीले अग्रता लिएकी छन् । उनले १ हजार ५९१ मत सहित अग्रता लिएकी हुन् । उनलाई पछ्याइरहेका श्रम संस्कृति पार्टीका केवलराम राईले ७७५ मत प्रप्त गरेका हुन । कांग्रेसका केशवराज पाण्डेले ५७०,...
काठमाण्डू, २२ फागुन– प्युठान क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिन सफल भएका छन । हिजो (बिहिबार) भएको प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । जारी मतगणनाको पछिल्लो विवरण अनुसार, नेपाली कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेलले १९८४ मतसहित अग्रता लिन सफल...