काठमाण्डू, २२ फागुन– काठमाण्डू–६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् ।
उनी निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।