समाचार

देउवाको गृहजिल्ला डडेलधुरामा रास्वपाका जोशीको प्रारम्भिक अग्रता

२०८२ फागुन २२ गते १३:३४

काठमाण्डू, २२ फागुन– कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । प्रारम्भिक मतगणनामा रास्वपाका ताराप्रसाद जोशीले ४७८ मतसहित अग्रता लिँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मानसिंह मालले २९२ मत प्रप्त गरेका छन । कांग्रेसका नैनसिंह महर...

गुल्मी–१ मा सागर ढकाललाई सुरुवाती अग्रता

२०८२ फागुन २२ गते १३:२७

काठमाण्डू, २२ फागुन– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा मतगणना सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकालले सुरुवाती अग्रता लिन सफल भएका छन । चन्द्रकोट गाउँपालिका–१ सराङ (दीब्रुङ दह, अर्जेवा) बाट भएको प्रारम्भिक मतगणनाअनुसार रास्वपाका ढकालले २४३ मत प्राप्त गरेका छन...

सर्वदलीय बैठकपछि सिन्धुली-१ को मतगणना सुरु

२०८२ फागुन २२ गते १३:१४

काठमाण्डू, २२ फागुन– सर्वदलीय बैठकपछि सिन्धुली क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ । यो क्षेत्रबाट कांग्रेसका उज्ज्वल बराल, एमालेका प्रदीप कटुवाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का डेकेन्द्र सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनेन्द्र कार्की उम्मेदवार रहेका छन । यो क्षेत्रमा यसअघि...

रास्वपाको जनलहर सुशासन र समृद्धि पूरा गर्न शान्त विद्रोहः बाबुराम भट्टराई

२०८२ फागुन २२ गते १३:११

काठमाण्डू, २२ फागुन– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा देखिएको जनलहरलाई सुशासन र समृद्धिको आकांक्षा पूराका आम जनताको शान्त विद्रोह भएको बताएका छन । प्रारम्भिक मत परिणाम आइरहँदा डा. भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन् । ‘ऐतिहासिक जेनजी विद्रोहपछिको विशिष्ट...

काठमाण्डू–९ मा रास्वपाका उपसभापति डिपी अर्यालको अग्रता कायमै

२०८२ फागुन २२ गते १३:०७

काठमाण्डू, २२ फागुन– काठमाण्डू– ९ मा पनि प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । यहाँ रास्वपाका उपसभापतिसमेत रहेका डीपी अर्यालले अग्रता बढाइरहेका छन् । उनले ५५५९ मत ल्याउँदा नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ११२६ मतसहित पछ्याइरहेकी छन् । त्यस्तै नेकपा एमालेका अजयक्रान्ती शाक्यले ९७० मत प्रप्त...

परिणाम पार्टीअनुकूल नआए पनि जनताको सेवामा क्रियाशील रहने छौंः मुख्यमन्त्री बानियाँ

२०८२ फागुन २२ गते १२:४७

काठमाण्डू, २२ फागुन– कांग्रेस बागतमी प्रदेशका सभापति एवं मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्वाचन परिणाम पार्टीअनुकूल नआए पनि निरन्तर जनताको सेवामा क्रियाशील रहने बताएका छन । प्रतितिधिसभा निर्वाचनको जारी मतगणनामा कांग्रेस अनुकूल मत परिणाम नदेखिएपछि उनले मत परिणामलाई स्वीकार गर्दै निरन्तर जनताको सेवामा क्रियाशील रहन प्रदेश...

जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै, घण्टीमा ९ मत

२०८२ फागुन २२ गते १२:४२

काठमाण्डू, २२ फागुन– जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०का उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता कायमै राखेका छन् । शाहीले एक हजार २४५ मत गणना हुँदा ५४१ मतसहित अग्रता लिन सफल भएका छन । शाहीलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नरेश भण्डारीले ४३५ मतसहित पछ्याइरहेका छन् । यस्तै नेपाली...

चितवन–२: १४ हजार गणना हुँदा रविले ल्याए ६ हजार ७ सय

२०८२ फागुन २२ गते १२:३६

काठमाण्डू, २२ फागुन– चितवन २ मा अहिलेसम्म १४ हजार २२ मतगणना सकिएको छ । अहिलेसम्म रास्वपाका सभापति रवि लामिछानेले ६७०० मत ल्याउँदा यहाँ एमालेका उम्मेदवार अस्मिन घिमिरेले २३२९ मत प्रप्त गरेका छन । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २३२२ मतसहित पछ्याइरहेकी छन् ।...

३२ वर्षे योगेशले मुस्ताङबाट खोले कांग्रेसको जितको खाता

२०८२ फागुन २२ गते १२:१८

काठमाण्डू, २२ फागुन– नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोल्न सफल भएको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् । उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा...

बालेनले बनाए दोब्बरभन्दा बढीको अग्रता

२०८२ फागुन २२ गते ११:२८

काठमाण्डू, २२ फागुन– प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा झापा–५ का रास्वपा उम्मेदवार बालेन शाहले एमाले उम्मेदवार केपी शर्मा ओलीले भन्दा दोब्बरभन्दा अग्रता कायम गरेका छन । ओलीले ४ हजार ८७ मत पाउँदा बालेनले १० हजार १९० मत पाएका हुन् । झापा–५ को मतगणना जारी...

मोरङ– ५ मा पनि घण्टीकै अग्रता

२०८२ फागुन २२ गते ११:२०

काठमाण्डू, २२ फागुन– मोरङको क्षेत्र नम्बर ५ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की आशा झाले अग्रता लिएकी छिन् । उनले हालसम्म ३९७९ मत प्राप्त गरेकी छिन् । उनलाई जनता समाजवादी पार्टीका राजकुमार यादवले १ हजार ३६६ मतका साथ पछ्याइरहेका छन । यस्तै नेपाली...

रास्वपाले काठमाण्डू–१ बाट खाता खोल्यो, रञ्जु दर्शना विजयी

२०८२ फागुन २२ गते १०:४५

काठमाण्डू, २२ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाण्डू १ बाट खाता खोलेको छ । सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना विजयी भएकी हुन् । उनले १५ हजार ४५५ मत प्रप्त गरेकी छन । यस्तै कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us