काठमाण्डू, २२ फागुन– मोरङको क्षेत्र नम्बर ५ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की आशा झाले अग्रता लिएकी छिन् । उनले हालसम्म ३९७९ मत प्राप्त गरेकी छिन् । उनलाई जनता समाजवादी पार्टीका राजकुमार यादवले १ हजार ३६६ मतका साथ पछ्याइरहेका छन । यस्तै नेपाली...
काठमाण्डू, २२ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाण्डू १ बाट खाता खोलेको छ । सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना विजयी भएकी हुन् । उनले १५ हजार ४५५ मत प्रप्त गरेकी छन । यस्तै कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका...
काठमाण्डू, २२ फागुन– सर्लाही–४ मा मतगणना सुरु भएको छ । नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको यो क्षेत्रमा अहिले सवा १० बजेबाट मतगणना सुरु भएको हो । पहिलो चरणमा बलरा नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, १० र ११ को खसेको मतबाट...
काठमाण्डू, २२ फागुन– चितवन–१ मा नेकपा एमालेका दावा दोर्जे लामा दोब्बर मतान्तरसहित अग्रता लिन सफल भएका छन । यस क्षेत्रमा कांग्रेसका राजेन्द्र बुर्लाकोटी ३३३ मतसहित लामालाई पछ्याइरहेका छन् । त्यस्तै रास्वपाका हरि ढकाल २६१ मत ल्याएका छन् भने नेकपाका कृष्ण पन्तले १९६ मत प्रप्त...
काठमाण्डू, २२ फागुन– उदयपुर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पारशमणि गेलालले दोब्बर मतले अग्रता लिएका छन । उनले १२२६ मत ल्याउँदा नेकपा एमालेका दुर्गाकुमार थापाले ६०५ मत ल्याएका छन् । त्यस्तै नेकपाका उम्मेदवार बलदेव चौधरीले ४६४ मत प्रप्त गरेका छन ।...
काठमाण्डू, २२ फागुन– ५० भन्दा बढी निर्वाचन क्षेत्रको मतगणता हुँदा निकै कमजोर देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले मतगणनामा पहिलोपटक अग्रता लिन सफल भएको छ । राप्रपाले जुम्लाबाट अग्रताको खाता खोलेको हो । राप्रपालाई नेपाली कम्युनिष्ट पार्टीले पछ्याइरहेको छ । तीन सय मत गणना हुँदा जुम्लाका...
काठमाण्डू, २२ फागुन– दाङ–२ सर्वदलीय बैठक सम्पन्न भएसँगै मतगणना सुरु भएको छ । घोराहीस्थित दाङ जिल्ला अदालतमा मतगणना सुरु भएको हो । दाङ–२ मा एमाले महासचिव शंकर पोखरेल उम्मेदवार छन् । उनीसँगै रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, नेपाली कांग्रेसबाट किरणकिशोर घिमिरे र नेपाली कम्युनिस्ट पार्टीबाट...
काठमाण्डू, २२ फागुन– प्रतितिधि सभा निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेस अनुकूल परिणाम नदेखिएपछि उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य भएको तर्क गरेका छन । गत निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित अग्रता लिएपछि उनले सामाजिक सञ्जाल एक्समार्फत् मतदाताको फैसला स्वीकार्य भएको बताएका...
काठमाण्डू, २२ फागुन– चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले फराकिलो मतान्तरले अग्रता कायमै राख्न सफल भएका छन । यहाँ लामिछानेले ३२६५ मत ल्याउँदा नेकपा एमालेका अस्मिन घिमिरे १५१९ मतका साथ दोस्रो स्थानमा रहेका छन । त्यस्तै नेपाल कम्युनिस्ट...
काठमाण्डू, २२ फागुन– कपिलवस्तु–३ मा नेपाली कांग्रेस अभिषेकप्रताप शाहले अग्रता लिएका छन् । प्रारम्भिक मतपरिणाम अनुसार शाहले १ हजार ८९० मत प्रप्त गरेका छन । शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियाले ५९१ मतका साथ पछ्याइरहेका छन् । नेकपा एमालेका वीरेन्द्र कनौडियाले ४५९ मत प्राप्त...
काठमाण्डू, २२ फागुन– बहुप्रतीक्षित झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाको नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिन सफल भएका छन । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत...
काठमाण्डू, २२ फागुन– (हिजो) फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजामा एमालेका प्राय सबैजसो चर्चित नेता निकै पछि परेका छन् । रुपन्देही–२ का एमाले उम्मेदवार विष्णुप्रसाद पौडेल पछि परेका छन् । रुपन्देही–२ का ताजा मतगणनामा रास्वपाले शुरुवाती अग्रता लिएको छ ।...