काठमाण्डू, २२ फागुन– मोरङको क्षेत्र नम्बर ५ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की आशा झाले अग्रता लिएकी छिन् । उनले हालसम्म ३९७९ मत प्राप्त गरेकी छिन् ।
उनलाई जनता समाजवादी पार्टीका राजकुमार यादवले १ हजार ३६६ मतका साथ पछ्याइरहेका छन ।
यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का शिवकुमार मण्डलले १ हजार २८६, नेपाली कांग्रेसका फुलकुमार लालबानीले १ हजार १५९, एमालेका मनोज अग्रवालले ७४५ र राष्ट्रिय उर्जाशिल पार्टीका योगि मण्डलले ३६० मत प्रप्त गरेका छन ।