चितवन- १ मा एमालेका लामा दोब्बर मतसहित अगाडि

काठमाण्डु टुडे २०८२ फागुन २२ गते १०:२७ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– चितवन–१ मा नेकपा एमालेका दावा दोर्जे लामा दोब्बर मतान्तरसहित अग्रता लिन सफल भएका छन ।

यस क्षेत्रमा कांग्रेसका राजेन्द्र बुर्लाकोटी ३३३ मतसहित लामालाई पछ्याइरहेका छन् । त्यस्तै रास्वपाका हरि ढकाल २६१ मत ल्याएका छन् भने नेकपाका कृष्ण पन्तले १९६ मत प्रप्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us